Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

Neb-national-exam-board-1751033716.png

१३ असार, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको जानकारी दिएको हो ।  परीक्षाको नतिजा एसएमएस र विभिन्न वेबसाइटमा गएर हेर्न सकिन्छ ।...

एसइईको नतिजा: ६१.८१ प्रतिशत विद्यार्थी (ग्रेडेड) उत्तीर्ण

Screenshot_20250627_19454-1751033257.jpg

१३ असार, हेटौंडा। २०८१ सालको चैत्रमा भएको माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ ।बोर्डले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।  यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइइ परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४...

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

Neb-national-exam-board-1751018892.png

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।  ‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

Gold-1751003082.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेर प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ कारोबार भइरहेको...

परराष्ट्रमन्त्री राणा इटालीको रोम प्रस्थान

Aarju-1751002709.jpg

१३ असार, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा इटालीको रोम प्रस्थान गरेकी छिन् । मन्त्री राणा जुन २८ देखि जुलाई ४ सम्म हुने खाद्य तथा कृषि सङ्गठन कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार रोम प्रस्थान गरेकी छिन् ।  मन्त्री राणासहित अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि, परराष्ट्र र कृषि तथा...

रास्वपा संसदीय दलको बैठक बस्ने

RaSWapa-1751001808.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा संसदीय दलको बैठक शनिबार बस्ने भएको हो ।  बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले बताए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र...

एसइईको नजिता आजै प्रकाशन गर्ने तयारी

FB_IMG_1735009283447_edit-1750996953.jpg

१३ असार, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी रहेको जनाएको छ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेको र शुक्रबार दिउँसो प्राविधिक समस्या समाधान भएमा  आजै नतिजा प्रकाशित गर्ने...

मुकुलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

Mukul-Dhakal-1724741193-1750986067.jpg

१३ असार, हेटौंडा । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ढकालले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । तर, सर्वोच्चले...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1750985241.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार