Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अछाममा विषालु च्याउ खाँदा ३ बालबालिका बिरामी

Screenshot_20250602_17240-1748864356.jpg

१९ जेठ, मंगलसेन। विषालु च्याउ खाँदा अछाममा तीन जना बालबालिका बिरामी भएका छन् । सोमबार बिहान जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका विषालु च्याउ खादा स्थानीय तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी, ४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी बिरामी भएको अछाम प्रहरी प्रमुख...

बेलिब्रिज जडान गर्न कान्तिलोकपथ ४ दिन बन्द रहने

IMG-20250530-WA0000-1748860769.jpg

१९ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको र ललितपुरको सिमाना रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकोले जेठ २१गते (बुधबार)बाट जेठ २४ गते ४ दिन सम्म लोकपथ अवरुद्ध रहने जनाइएको छ। लोकपथ अवरुद्ध हुने...

अछाममा आइतबार रातिको हावाहुरीले दर्जनौ घरमा क्षति

IMG-20250602-WA0002-1748843203.jpg

१९ जेठ, मंगलसेन। आइतबार साँझ आएको भीषण हावाहुरीका कारण अछामको विभिन्न स्थानमा क्षती पुगेको छ भने एक दर्जन भन्दा बढी घरको छाना उडाएको छ। हावा हुरीले जिल्लाको पञ्चदेवल विनायक र रामारोशन गाउँपालिकामा क्षति पुर्‍याएको अछाम प्रहरीले जानकारी दिएको छ। हावाहुरीले पञ्चदेवल विनायक नगरपालिका–२   हवाजै कामीको घर वरपर देखिएको छ। उनको...

राजावादीको उपत्यका बन्द कार्यक्रम फिर्ता

kamal-thapa_rajendra-ling-1748825660.jpg

१९ जेठ, हेटौंडा । संयुक्त जनआन्दोलन समितिले आजको लागि आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता भएको छ। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम फिर्ता लिएको समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि राजावादीहरूको प्रदर्शनका नारायणचौरबाट पक्राउ परेका कमल...

आजदेखि देशभर यातायात बन्दको घोषणा

Untitled-1-1748824498.jpg

१९ जेठ, हेटौंडा । यातायात व्यवसायीहरूले आजदेखि देशभर यातायात बन्दको घोषणा गरेका छन् ।  सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर यातायात बन्दको घोषणा गरेको हो । समितिले व्यवसायीलाई आफ्ना सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गर्न आह्वान गरेको छ । समितिले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1748823888.jpg

१९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको थोरै...

थापा र सिंह पक्राउको विरोधमा सोमबार काठमाडौं उपत्यका बन्द आव्हान

Screenshot_20250601_20400-1748789722.jpg

१८ जेठ, हेटौंडा। राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले गरिरहेको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका नेता दिपक बहादुर सिंह पक्राउक विरोधमा भोलि (जेठ १९ गते) उपत्यका बन्दको आह्वान गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी...

मकवानपुरको थाहानगरबाट लागु औषध सहित सुमो चालक र यात्री पक्राउ

IMG-20250601-WA0003-1748786604.jpg

१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर को थाहा नगरपालिका-३ थानाबजारमा डाडाँबासबाट काठमाण्डौ जादै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा सहित  टाटा सुमो चालक...

राप्रपा नेता सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ

Screenshot_20250601_18113-1748780902.jpg

१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ  परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहपनि पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री समेत रहेका थापा पक्राउ परेका हुन् । थापासहितलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार