Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिर्जनशिल सहकारीको आफ्नै भवनबाट कारोबार

FB_IMG_1749199467436-1749223826.jpg

२३ जेठ, हेटौंडा। मकवानपुरगढी - ४ कालीखाेलामा रहेकाे सिर्जनशिल  समाज बचत तथा ऋण  सहकारी  संस्थाले शुक्रवार  देखि आफ्नै सहकारी  भवनबाट काराेवार  शुरु  गरेकाे छ । संस्थाद्वारा निर्मित सहकारी भवनकाे मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष  विदुर हुमागाईले शुक्रवार उदघाटन  गरेसंगै संस्थाले आफ्नै भवनबाट शेयर सदस्यहरुलाई सेवा...

दुवै सदनको बैठक आज बस्दै

samsad1673182378-1749171429.jpg

२३ जेठ, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल...

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा विल्डे नियुक्त

patrick-de-velde-1749170873.jpg

२३ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको कप्तानमा विल्डेसँग १ वर्षको सम्झौता गरेको हो। नेपाली महिला टोलीलाई प्रशिक्षण गर्ने उनी पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। एन्फाको प्रशिक्षक छनोट समितिले...

माधव नेपालमाथि प्रतिशोध साँधेर मुद्दा दर्ता भएको भन्दै आपत्ति

madhavkumarnepal_20200720-1749170555.jpg

२३ जेठ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ। पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमूलक ढंगबाट अध्यक्ष नेपालमाथि...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1749169950.jpg

२३ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा...

जनशक्तिको समुचित ब्यवस्थापनबाट मात्र समृद्ध राष्ट्र सम्भव !

Screenshot_20250605_21300-1749138406.jpg

१. हुन त, काम पाएको भए र रोजगारीको अवसर हुँदो हो त जीवीको पार्जनकै लागि बिदेशिनु पर्ने थिएन । कुनै पनि ब्यक्ति रहरले हैन, बाध्यता भएर बाहिरिन परेको हो । पचास डिग्रीको उष्णता खपेर चिन्नु न जान्नु परदेशीको काम गर्न जाने स्थिति मार्मिक र हृदयविदारक भन्नैपर्छ । अन्य मुलुकमा जानेलाई पनि कसैले डलरको माला लिएर स्वागत गर्ने चाँही होईन । आफ्नो देशमा...

पूर्व प्रधानमन्त्री नेपालविरूद्ध मुद्दा दायर, सांसद पद निलम्बन

madhavkumarnepal_20200720-1749111938.jpg

२२ जेठ, हेटौंडा । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

विश्वकप लिग-२: नेपालसंग नेदरल्यान्डस् पराजित

20250605_063402-1749084572.jpg

२२ जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अंक तालिकामा १४ खेलबाट १० अंक बनाउन सफल भयो। स्कटल्याण्डको डन्डी स्थित...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1749084228.jpg

२२ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार