Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पानीजहाज विधेयक राष्ट्रियसभाबाट पारित

1704418546_national-sava-1749515893.jpg

२७ जेठ, हेटौंडा । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको हो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1749515438.jpg

२७ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत...

हेटौंडामा गाँजा सहित दुई महिला पक्राउ

IMG-20250609-WA0000-1749484461.jpg

२६ जेठ, हेटौंडा ।  मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेबाट  पक्राउ गरेको  हो। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने वर्ष ४० की फुलमाया स्याङ्वो र सोही स्थान बस्ने वर्ष...

शान्ति सुरक्षामा कुनै कसर बाँकी रहन्न-डिआइजी पौडेल

Screenshot_20250609_21234-1749483543.jpg

२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।  प्रदेशका १०  जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताएका छन्...

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका !

1200x628_Dealer_Partner-1749478453.jpg

२६ जेठ, हेटौंडा । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले  डिलर पार्टनर आह्वान गरेको छ ।  शुन्य लगानीमा डिलर पार्टनर बन्न  डिलर एप मार्फत फोनबाट सजिलै जताबाट पनि  मासिक २० हजार  सम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको हो । डिलर पार्टनर एप निकै सहज भएकोले तीन क्लिकमा कमाई हुने र झन्झट नहुने पनि...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1749432812.jpg

२६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयक...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

gandaki-pradesh-makalukha-1749432563.png

२६ जेठ, हेटौंडा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष२०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रदेशसभामा पेस...

इजिप्टकी राजदूत एलजेब्लीद्वारा राष्ट्रपति पौडेलसंग बिदाई भेट

president-1749431701.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी  गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले बिदाई भेट गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ...

रासायनिक मलको अनुदानका लागि बजेट अपुग: मन्त्री अधिकारी

RAmnath-adhikari-1749431036.gif

२६ जेठ, हेटौंडा । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन्। राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताए। अनुदान बजेट अनुसारको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार