३० जेठ, हेटौंडा । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ। ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसपछि मध्यरातमा आदेश आएको हो । आदेशमा दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ३२ जना जमानतमा रिहा भएका छन् । दुर्गा प्रसाईसहित तारा राजावादी, अनुप राजावादी,...
३० जेठ, हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । २४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट भएको मतदानको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सुजन कडरिया ७ मतले निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत...
३० जेठ, हेटौंडा । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली...
२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका-२ स्थित शिवराईगाउँ देउराली गाँउका अन्दाजी ३२वर्षिय कृष्णबहादुर श्रेष्ठ घाईते भएका हुन्। आफ्नै घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङको लागेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना पक्राउ परेका छन् । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना पक्राउ परेका हुन् । प्रहरीले ९ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले...
२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ थामलेकमा एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार अपरान्ह घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय प्रकाश गोलेका अन्दाजी १४ वर्षीय छोरा कान्छा गोलेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिट भएको हो । ३ वटा मोटरसाइकलमा आएका ८/९ जनाको युवा समूहले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । कुटपिटबाट दासको टाउकोमा...
२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारु माथि नेकपा बहुमतका कार्यकर्ताले कालाे मसी छ्यापेका छन् । बिहीबार दिउँसो अदालत भित्र न्यायाधीश थारुको चेम्बरमा बहुमतका नेताहरूले प्रवेशगरी थारुलाई कालाे मसी छ्यापेका हुन् । जिल्ला अदालत...
२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उनको नाम दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नाम सिफारिस गरेको र अब संसदीय सुनुवाइपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए । न्याय...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



