Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ईन्द्रसरोबरमा सुख्खा पहिरो, सडक अवरुद्ध

IMG_20250615_175101-1749989252.jpg

१ असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबरमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । ईन्द्रसरोवर-५ महालक्ष्मी खोला नजिक सुख्खा पहिरो जाँदा कुलेखानी-फाखेल सडक अवरुद्ध भएको हो । आइतबार अपरान्ह सडकमाथिबाट सुख्खा पहिरोसंगै रूख समेत खस्दा सडक अवरुद्ध भएको हाम्रा सहकर्मीले बताए । पहिरोका कारण सो सडक भएर गुड्ने यातायात अवरुद्ध भएको छ। पहिरो...

बागमती प्रदेशमा बजेट भाषणको समय सर्यो

dddd-1713961495-1749978136.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा बजेट भाषणको समय सरेको छ । दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठकको समय परिवर्तन भएसंगै बजेट भाषणको समय सरेको हो । प्रदेशसभाका सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै दिउँसो ३ कजेका लागि बोलाइएको बैठक सरेको जनाएका छन् । बैठक साँझ ६:३० बजे बस्ने गरी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम...

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

cqplpm6k_uttarakhand-chop-1749972576.jpg

१ असार, हेटौंडा । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार आर्यन एभिएसन कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो ।  'यात्रुहरूमध्ये एक जना उत्तराखण्डको उखीमठका बदरीनाथ केदारनाथ मन्दिर समितिका कर्मचारी विक्रम रावत...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1749971259.png

१ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आइतबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सुन तोलाको एक लाख ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहँदै दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

हेवा खोलाको बेलिब्रिज भाच्चिएर घाइते ३ मजदुरको मृत्यु

Screenshot_20250615_08454-1749956655.jpg

१ असार, हेटौंडा। ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा  घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल बुढाथोकीले जानकारी...

बागमती प्रदेश सरकारको बजेट आज आउँदै

dddd-1713961495-1749954702.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेट आज आउँदैछ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव ०८२/८३ का लागि बजेट ल्याउने भएका हुन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मन्त्री काफ्लेले बजेट बक्तव्य प्रस्तुत गर्नेछन् । गत आवमा चालू आवका लागि ६४ अर्ब ५५ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको...

देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20250526_06180-1749951736.jpg

१ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

हेटौंडामा ब्रेक फेल भएको बसले २ सवारीलाई ठक्कर दिदा १० घाइते

images-1749909983.jpg

३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा  ब्रेक फेल भएको बसले २ वटा सवारीलाई ठक्कर दिइ दुर्घटना हुँदा १० जना घाईते भएका छन्।  शनिबार दिउँसो वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बस ब्रेक फेल भई विपरीत दिशाबाट जाँदै गरेको अनटेस्ट कार र वीरगन्जबाट हेटौंडातर्फ...

मनहरीको हाँडिखोलामा बानियाँले गरे दुईवटा पुल उद्घाटन

Screenshot_20250614_15133-1749893530.jpg

३१ जेठ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने  मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ४ वटा वडाहरुलाई जाेड्नकाे लागि एकै पटक बोलपत्र आह्वान गरि शिलान्यास गरेको ५ वटा मोटररेवल पक्की पुलको  निर्माण सम्पन्न गरेको छ।  पालिकाकले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर  निर्माण सम्पन्न गरेकाे दुईवटा पक्की...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार