Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने

FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण परीक्षा प्रभावित हुने हो की भन्ने आकलन गरिएपनि बोर्डले निर्धारित समयमै परीक्षा गर्ने निर्णय गरेको हो ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1745284832.jpg

९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका...

प्याक्ट ग्रुपको नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग

Screenshot_20250421_18280-1745240001.jpg

८ बैशाख, हेटौंडा । प्याक्ट ग्रुप क्लोजर सिष्टम्स नेपाल प्रालिले हेटौंडा-७ मा रहेको नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेको छ । नागस्वती शहरी स्वास्थ्य केन्द्रको अनुरोधमा उद्योगले स्वास्थ्य सामग्री सहयोग गरेको हो । उद्योगले हेमाटोलोजी एनालाइजर मेसिन एक थान, प्रोटिन एनालाइजर मेसिन एक थान, ब्लड रोलर मिक्सर एक थान,...

शिक्षा मन्त्री भट्टराईको राजीनामा

Screenshot_20250421_17505-1745237252.jpg

८ बैशाख, हेटौंडा ।शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बुझिएको छ । शिक्षकहरू २० दिन सम्म लगातार सडक आन्दोलन गरिरहेको समयमा शिक्षा मन्त्री राजिनामाले शिक्षक आन्दोलनलाई प्रभाव पर्ने देखिन्छ। आजै साँझ मन्त्रिपरिषद्को बैठक रहेको उनको राजीनामा सम्भवतः...

बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई

sanjeev-sharma-1745217227.jpg

८ बैशाख, हेटौंडा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयअनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

gold-1745215144.png

८ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो । आइतबार भने...

राप्रपाका महामन्त्री जबरा हाजिर जमानीमा रिहा

Screenshot_20250421_07443-1745200801.jpg

८ बैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् ।  उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो । उपचार प्रयोजनको लागि उनलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।  क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले...

न्याय परिषद् बैठक सोमबार पनि बस्दै

Screenshot_20250421_07382-1745200417.jpg

८ बैशाख, हेटौंडा । न्याय परिषद् बैठक सोमबार पनि बस्दैछ । न्यायाधीश नियुक्तिका लागि बैठक बस्न लागेको हो । आइतबार साँझ ५ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा करिब दुई घण्टा बैठक बसेर निर्णय नगरी टुंगिएको थियो । आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका...

पाथिभरा जादै गरेको गाडीमा बिजुलीको पोल ढल्दा ४को मृत्यु

images-1745199583.jpg

८ चैत, इलाम। ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथिभरा मन्दिर तर्फ जाँदै गरेको जिपमाथि बिजुलीको पोल ढल्दा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।  सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै मे १ छ ३०११ नम्बरको बोलेरो जिपमाथि ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको  तारले छुदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार