Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

Screenshot_20250417_20090-1744899859.jpg

४ बैशाख, हेटौंडा ।मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नाम पोतेर बोर्ड परिवर्तन गरेको घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई...

हेटौंडामा मेयर लामाको 'एसी र इन्भटर' तोक आदेशले तातेको सामाजिक संजाल

Screenshot_20250417_15170-1744882836.jpg

४ बैशाख, हेटौंडा । बिहीबार बिहानदेखि हेटौंडा उपमहानगरपालिकालाई  एयर कन्डिसनर (एसी) र इन्भटर माग गरिएको र मेयर मेयर मिना कुमारी लामाको तोक आदेश भएको पत्रले यति बेला सामाजिक संजाल तातेको छ। मेयर लामाले तोक आदेश गरी नगरपालिकाको ढड्डामा दर्ता भएको हेटौंडा–४ शितलमहल चोकस्थित एक शैलुनलाई एयर कण्डिसनर (एसी) र इन्भर्टरका लागि लगत अनुमान तयार...

कैलाशमा कृषकलाई हाते ट्याक्टर र मकैको बिउ वितरण

Screenshot_20250417_14341-1744879891.jpg

४ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कृषकलाई हाते ट्याक्टर र उन्नत जातको मकैको बिउ वितरण गरिएको छ।  गाउँपालिकाले बिहीबार पालिकामा अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले कृषक समूहललाई हाते ट्याक्टर र मकैको बिउ विवरण गरेका हुन् । गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान...

मनहरी ६ सुनाचुरीमा बस पल्टिदा, १६ घाइते

images-1744862473.jpg

४ बैशाख, हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा यात्रुबाहक बस पल्टिदा १६ यात्रु घाइते भएका छन्।  पूर्व –पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ सुनाचुरीमा इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुवाहक बिहीबार बस बिहान पल्टिदा १६ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ  । घाइते सबैलाई उपचारका लागि...

भिमफेदीमा भारतीय कारमा आगलागी

IMG-20250417-WA0000_edit_-1744855556.jpg

४ बैशाख,हेटौंडा। मकवानपुरको भिमफेदीमा गुडिरहेको कारमा  आगलागी भएको छ। भैसे भिमफेदी सडकखण्ड अन्तर्गत  मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटामा  काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटका कारमा अचानक  आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ।बुधबार साँझ जिजे १२ डिए ९६१८ नम्बरको भारतीय कारमा आगलागी भएको जनाइएको...

हेटौंडामा कफी बनाउने तालिम

Screenshot_20250417_07450-1744855283.jpg

४ बैशाख, हेटौंडा ।बागमती प्रदेशको राजधानी हेटौंडामा बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्श्यले  वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ।  प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाको आयोजनामा ३ सय ९० घण्टे नि:शुल्क तालिम दिन लागिएको हो । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम...

जुरिखेतमा मोटरसाइकल पल्टिदा, ठुलोदमारका श्रेष्ठ गम्भीर घाइते

images-1744804172.jpg

३ बैशाख, हेटौंडा । भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा हेटौंडा १८ ठुलोदमारका एक युवक गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो काठमाण्डौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा ४५ प ३४६० नम्बरको मोटरसाइकल सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक...

मधेशका पूर्व प्रदेश प्रमुख अहिराज विरुद्ध करणीको मुद्दा दर्ता

Screenshot_20250416_15101-1744795653.jpg

३ बैशाख, काठमाडौं। मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसंगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्। घटनाको आवश्यक अनुसन्धान सुरु भइसकेकोले अन्य कुरा तत्काल भन्न नमिल्ने प्रहरीले जनाएको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1744784250.png

३ बैशाख, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको बढेको छ । सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको हो ।  सुन तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार