Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चालकले यसरी गरे मालिकका छोराको हत्या (फोटोसहित)

Prayas-Kunwar-(1)-1543503579.jpg

१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवर आफ्नै गाडिका चालकबाट हत्या भएको खुलेको छ । आफ्ना बाबुको गाडि चालकले उनको बेपत्ता भएकै दिन हत्या गरेको खुलेको हो ।  बालकका बाबु प्रविण कुँबरले सञ्चालन गर्ने स्वस्तिका त्रिवेणी गेस्ट हाउसमा चालकको रुपमा काम गर्ने स्याङ्जाका महेन्द्र सार्कीले...

कांग्रेस विधान मस्यौदामाथि विहिबारबाट छलफल शुरु

Nepali-Congress-Office1-1543501516.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान मस्यौदामाथि विहिबारदेखि छलफल शुरु भएको छ । विधानको मस्यौदामाथि केन्द्रीय समितिको बैठकमा छलफल शुरु भएको हो । विहिबार पाँच जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।  बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले...

गाँजाको धुलो सहित ३ जना पक्राउ

46983353_2208279242793243-1543498320.jpg

    १३ मंसिर, हेटोँडा । मकवानपुर प्रहरीले २४ किलो २ सय ग्राम गाँजाको धुलो सहित ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५,रातोमाटेस्थित चेकपोष्टमा हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको ना१ज ६१११ नम्बरको सुमोलाई चेकजाच गर्दा चालकको पछाडिपट्टिको सिटमुनि ३ वटा बोरामा लुकाईराखेको अवस्थामा...

कांग्रेस जिल्ला सभापतिको भेलाबाट ३८ बुँदे घोषणापत्र

Congress-Savapati-1543496492.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाबाट ३८ बुँदे घोषणपत्र जारी भएको छ । बुधबार र विहिबार नुवाकोटको ककनीमा भएको भेलाले ३८ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रका लागि यहाँ क्लिक गर्नुस् ...

प्रदेश नम्बर ३ का मुख्यमन्त्री कतारबाट स्वदेश फिर्ता

Dormani-Paudel-Photo-1543495390.JPG

१३ मंसिर, हेटौँडा । ‘वन बेल्ट  वन रोड’ कतार शिखर सम्मेलनमा सहभागी भई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल स्वदेश फर्किएका छन् ।  कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा आईतबार कतार गएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गरेका थिए । मुख्यमन्त्री पौडेलसंगै गएका प्रदेशका उद्योग, पर्यटन, वन तथा...

१२६ घण्टा नाँचेर बन्दनाले राखिन् विश्व रेकर्ड

Bandana-1543475931.jpg

१३ मंसिर, हेटौँडा । धनकुटाकी बन्दना नेपाल धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न सफल भएकी छिन् । भारत केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले तोडेर आफ्नो नाममा रेकर्ड गराउन सफल भएकी हुन् । १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी छिन् । १७ बर्षीया नेपालले मंसिर ७ गते ९ बजे देखि...

हात्तिको आक्रमबाट दुई महिलाको मृत्युपछि आन्दोलन

Elephant-1543475255.png

१३ मंसिर, चितवन । चितवनको माडी नगरपालिकामा जंगली हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिको आक्रमणबाट मंगलबार ६२ वर्षीया कृष्णकली पौडेल र ३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो । उनीहरु निकुञ्ज नजिकै खेतमा घाँस काट्न गएका थिए । उनीहरुको मृत्यु भएपछि विहिबार...

एम्नेस्टीको ‘राइट फर राइट्स’ अभियान विहिबारदेखि शुरू

Write-for-Right-1543474348.png

१३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलको ‘राइट फर राइट्स’ अभियान शुरू गरेको छ ।  विश्वव्यापी अभियान अन्तरगत यो अभियानमा नेपालमा पनि शुरु भएको छ । अभियान नोभेम्बर २९ देखि डिसेम्बर २० सम्म सञ्चालन हुनेछ । विश्वका महिला अधिकारकर्मीले पछिल्लो समय विभिन्न किसिमका हिंसा, त्रास र धम्की...

म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौंमा

Aan-1543473272.jpg

३ मंसिर, काठमाडौं । एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी विहिबार काठमाडौं आईपुगेकी छिन् । उनी विहान  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम जारी छ । कम्बोडियाका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

थप समाचार