Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थ उच्च माविका विद्यार्थीलाई उत्प्रेरणा

Kumar-Dai-1543383863.jpg

१२ मंसिर, हेटौँडा । मानवीयता समुह हेटौंडाले सिद्धार्थ उच्च माविमा जीवन जिउने कला विषयमा उत्प्रेरणा कार्यक्रम गरेको छ । समूहले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने काम गरेको हो । नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको प्रमुख आतिथ्यता एवं प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम भएको...

पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फुटसल बराबरीमा

47150402_282454492612955_-1543330375.jpg

       ११ मंसिर, हेटौँडा । बसामाडी जेसीजको ‘जेसीज सप्ताह–२०१८ अन्तर्गत मंगलबार बिहान भएको मकवानपुरका पत्रकार र बसामाडी जेसीजको बीचमा भएको मैत्रीपूर्ण फुटसल खेल चार चार गोलको बराबरीमा टुंगिएको छ ।  मंगलबार बिहान हेटौँडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउन्डमा भएको फुटसल ४–४ गोलको बराबरीमा टुंगिएको हो। पत्रकारलाई बराबरमा...

दुई वटा ट्याक्टरलाई कारवाही

tractor-1543329620.jpg

११ मंसिर, हेटौँडा । अवधै रुपमा नदिजन्य पदार्थ ओसार प्रसार गर्ने दुई वटा ट्याक्टरलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले छलि गरी हेटौंडा १ जरुवा टोलमा राप्तीखोलाबाट माटो र ढुङ्गा लोड गरेको ल्याइरहेको अवस्थामा ना ७ त ३७७ र ना ४ त ४०४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला...

नेविसंघको महाधिवेशन पुस अन्तिम साता हुने

Nebi-Sangh-1543318669.jpg

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुसको अन्तिम साता हुने भएको छ । नेविसंघ केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।  केन्द्रीय कार्यालय पुतलीसडकमा भएको पत्रकार सम्मेलनमा बैठकले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने...

संसदलाई विजनेश दिन सरकारसंग सभामुख महराको आग्रह

Mahara-1543317995.jpg

११ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदलाई छिटोभन्दा छिटो विजनेश दिन सरकारसंग आग्रह गरेका छन् ।  राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’ मा बोल्दै सभामुख महराले सरकारले विधेयक तयार गरेर संसदमा पेश...

सामाजिक सुरक्षा कोष दुरुपयोग हुन दिईदैन : ओली

Kp-Oli-1543316915.png

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको दुरुपयोग हुन नदिने दावि गरेका छन् । उनले कोष दुरुपयोग हुन्छ कि भन्ने आशंका नगर्न आग्रह गरेका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै प्रधानमन्त्री ओलीले कोष सदुपयोगको  ठोस नीति तयार रहेको भन्दै दुरुपयोगको कुनै गुञ्जायस नभएको दावि गरे । योजनाले...

प्रदेशसभा बैठकबाट ५ विधेयक सर्वसम्मत पारित

Pradesh-Photo-1543315755.JPG

११ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकबाट ५ वटा विधेयक पारित भएका छन् । बैठकमा सोमबार ५ वटा विधेयक विषयगत समितिको प्रतिवेदनसहित प्रस्तुत भएका विधेयक मंगलबार सर्वसम्मत पारित भएका हुन् ।  प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको प्रदेश संस्था...

हेटौंडा–९ मा दुर्घटना, स्कूटर चालकको मृत्यु 

Scooty-Accident-1543293624.jpg

११ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार विहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ६१६४...

अपडेटः कर्रामा मुत्यु भएका व्यक्ति मुगुका ज्याकेट व्यापारी  

Accident-1499161093-1543246843.jpg

१० मंसिर, हेटौँडा । सोमबार साझ हेटौँडा ४ कर्रामा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिदा मुत्यु भएको एक जनाको पहिचान खुलेको छ।मुत्यु हुनेमा मुगु जिल्ला खट्टार गाउपालिका घर भएका अन्दाजी १९ बर्षिया सुरेन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि नरेश कुमार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार