Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज हरि बोधिनी एकादशी पर्व 

tulasi-1542590783.jpg

३ मंसिर, हेटौँडा । आज हरि बोधिनी एकादशी । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदैछ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि...

अवैध रुपमा रक्सी बेच्ने कारवाहीमा 

D-Police-1506340151-1542557567.JPG

२ मंसिर, हेटोँडा । जिल्ला प्रहरी कार्यालय मकवानपरले अवैध रुपमा मादक पदार्थ बेच्ने होटेल ब्यवसायीलाई कारवाही गरेको जनाएको छ । प्रहरीले अवैध रुपमा मादक पदार्थ  बिक्रि वितरण गरिरहेको अवस्थामा पसल संचालक मनहरि ६ बस्ने २३ बर्षीया सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।     जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको...

तामाङ चलचित्र ‘रुङ्सी टिला’ को हेटौँडाबाट प्रदर्शन थालिने

Rungsi-1-1542546943.jpg

२ मंसिर, हेटौँडा । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यही मंसिर १९ र २० गते हेटौँडाको एन.एस. सिनेमाजमा प्रदर्शन हुने भएको छ ।  आईतबार न्यूज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर रिलिजसँगै चलचित्र प्रदर्शनका बारेमा जानकारी दिइएको हो ।  कार्यक्रममा बोल्दै...

सामरी खोलाको बगरमा रिभर साईड क्रिकेट फेस्टीबल हुने 

46470443_268302457162507_-1542545841.jpg

२ मंसिर, हेटोँडा । हेटौँडामा रिभर साईड क्रिकेट फेस्टीबल २०७५ हुने भएको छ ।  मकवानपुर क्रिकेट संघको आयोजनामा मकवानपुरको  भिमफेदी गाउपालिका १ मा पर्ने सामरी खोला किनारमा आउदो मंसिर ८ गते शनिबार क्रिकेट फेस्टीबलको आयोजना गरीने मकवानपुर क्रिकेट संघले जनाएको छ ।  संघले आईतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी...

राजधानी सार्न खोजिए कडा संघर्ष थालिनेः मकवानपुर कांग्रेस

Nepali-Congress-1542545537.jpg

२ मंसिर, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न खोजिए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त...

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 

A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराएको छ । थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम...

पोखरा क्याम्पसको टोली रानी वनमा

Photo1-1542540698.jpg

२ मंसिर, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । टोलीलाई वन समूहका अध्यक्ष कृष्ण विडारी, कोषाध्यक्ष वसन्त अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी, संचारकर्मी रुपेश दुलाल लगायतले वन समूहले गरेका वन व्यवस्थापन, सदुपयोग,...

नगरपालिकाको गाडिमा आगजनी, जलेर नष्ट

Aagjani-1542533460.jpg

२ मंसिर, कालिकोट । कालिकोटको चन्दननाथ नगरपालिकाको गाडीमा आइतबार विहान आगजनी भएको छ । नगरपालिकामा राखेको क १ झ नम्बरको जीपमा आगजनी भएको हो । अज्ञात समूहले विहान १ बजे तिर आगजानी गरेको सुरक्षा गार्ड विष्णु न्यौपानेले जनाए । आफु सुतिरहेको र मान्छेको आवाज सुनेर उठ्दा गाडिमा आगजनी भईरहेको फेला पारेको उनले बताए । आगजनीबाट गाडि नष्ट भएको र ४०...

ट्रक पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Accident-Hetauda-1542532716.jpg

२ मंसिर, हेटौँडा । हेटौँडा–९ पशुपतिनगर गुम्बाचोकमा ट्रक पल्टिदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसो १२ बजेतिर बीच सडकमै ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको हो । क्रेनको प्रयोग गरी ट्रकलाई हटाउने प्रयास भईरहेको र राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राजमार्गमा गुड्ने सवारीहरुलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार