Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई दिए कडा निर्देशन

Oli-1543064917.jpg

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो क्याविनेटका मन्त्री, सचिव र विकाससंग सरोकार राख्ने निकायहरुलाई कडा निर्देशन दिएका छन् । सिंहदरवारमा शनिबार भएको मन्त्रालयगत प्रथम चौमासिक समिक्षा समापनका क्रममा उनले कडा निर्देशन दिएका हुन् ।  उनले विकास आयोजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्दै दु्रत गतिमा अघि बढाउन...

युवा विदेशिदा जमिन बाँझो भयो : कृषिमन्त्री खनाल

Chakra-pani-1543063902.jpg

८ मंसिर, काभ्रे । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवाहरु विदेशिदा देशको जमिन बाँझ भएको बताएका छन् ।  उनले वैदेशिक रोजगारीकै कारण नेपालमा उर्वर भूमि बाँझो रहेको बताए । काभ्रेमा बोल्दै मन्त्री खनालले व्यवसायिक ढंगबाट कृषि क्षेत्रमा लाग्न सके अहिले पनि नेपालमा राम्रो आर्जन गर्न सकिने भन्दै यसतर्फ लाग्ने कृषकलाई राज्यले...

मकवानपुरगढीमा समिक्षा गोष्ठी सम्पन्न

Sramik-1543059785.jpg

८ मंसिर, हेटौँडा । श्रमिक साना किसान कृषि सहकारी संस्था मकवानपुरगढी–३ को आयोजनामा समिक्षा बैठक सम्पन्न भएको छ । गोष्ठीमा साना किसान विकास संस्थामा आवद्ध १८ सहकारी संस्थाका ३५ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा सहकारी संस्थाहरुले गरेका आर्थिक तथा अन्य क्रियाकलापहरुको बारेमा समिक्षा गरिएको थियो । श्रमिक साना किसान कृषि सहकारी...

चुच्चेखोला वनको २९ औं साधारणसभा सम्पन्न

Chuchekhola-1543059739.jpg

८ मंसिर, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको...

बौद्धिक अपांग अभिभावक संघको अध्यक्षमा पौडेल

Baudik-Apanga-Abibhabak-S-1543038688.JPG

८ मंसिर, हेटौँडा । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो । संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् ।...

मन्त्रालयगत समिक्षा सकिंदै, ओलीले निर्देशन दिने

KP-Oli-1543034729.jpg

८ मंसिर, काठमाडौं । सरकारले शुरु गरेको मन्त्रालयगत समिक्षा आज सकिने भएको छ । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबारबाट शुरु भएको समिक्षा आज सकिने भएको हो ।  आज ७ वटा मन्त्रालयले आप्mनो कार्यप्रगतिबारे जानकारी दिने जनाईएको छ । अन्तिम दिन परराष्ट्र, रक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतका...

कपिलबस्तुमा गोली हानी नेताको हत्या

Shoot-1543034144.jpg

८ मंसिर, कपिलबस्तु । कपिलवस्तुमा गोली हानी एक जना नेताको हत्या भएको छ ।  शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतिवारीका ३० बर्षीय दिलिप चौधरीको गोली हानी हत्या भएको प्रहरी उपरिक्षक अचुतम प्रसाद पुडासैनीले जानकारी दिए । घर नजिकैको सडकमा एक समूहले शुक्रबार राति उनलाई गोली हानेको थियो ।  घोलि लागि घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने...

हेटौँडाबाट ३ जना लागुऔषध कारोबारी पक्राउ

Police-1542977004.jpg

७ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट शुक्रबार ३ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका वडा नम्बर २ का २५ बर्षीय धर्मेन्द्र महतो, हेटौँडा–१० का ३८ बर्षीय सुरजबहादुर ठकुरी र ३४ बर्षीय रामसुन्दर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको...

राजधानी हेटौँडामा रहने मूख्यमन्त्रीको संकेत (भिडियोसहित)

DM-Paudel-Photo-1542971442.jpg

७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै रहने संकेत गरेका छन् । यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा शुक्रबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले यस्तो संकेत गरेका हुन् ।  उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रदेश राजधानी हेटौँडामा नै रहने संकत गरेका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार