Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशस्तरीय यातायात पूर्वाधार निर्देशनालय शुभारम्भ

Yatayat-Purbaadhar-Nirdes-1542969039.jpg

७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले हेटौँडामा यातायात पूर्वाधार निर्देशनालय संचालनमा ल्याएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो । निर्देशनालयको प्रदेशका मूख्यमन्त्री एवं डोरमणी पौडेलले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि...

आत्महत्या न्यूनिकरणका लागि चलचित्र ‘कल्चर’

IMG_1458-1542968450.JPG

७ मंसिर, हेटौँडा । मकवानपुरे युवाहरुको प्रयासमा आत्महत्या न्यूनिकरणका लागि नेपाली चलचित्र निर्माण भएको छ । लाबा मिडिया प्रालि र थाहा कला केन्द्रको प्रस्तुतिमा चलचित्र ‘कल्चर’को शुक्रबार प्रोमो सार्वजनिक गरिएको हो । न्युज क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत प्रोमो सार्वजनिक गर्दै चलचित्रका लेखक तथा निर्देशक सानुवावु मोक्तानले...

डडेलधुरा बस दुर्घटनामा १८ को मृत्यु (नामसहित)

Dead-Body-1542951677.jpg

७ मंसिर, डडेल्धुरा । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवा खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहिबार साँझ भएको दुर्घटनामा १० जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अमरगढी–५ मा रहेको  उग्रतारा...

डेढ महिनापछि प्रदेशसभा बैठक बस्दै

Pradesh-Photo-1542950746.JPG

७ मंसिर, हेटौँडा । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित भएको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असोज २२ गते प्रतिवेदन पेश गरेपछि स्थगित भएको बैठक डेढ महिनापछि मंसिर १० गते बस्न लागेको हो । आगामी प्रदेश सभा बैठकमा स्थायी राजधानीको टुंगो लगाउने जनाईएपनि सहमति...

डडेल्धुरामा बस दुर्घटना, १६ को मृत्यु

Accident-Photo-1542897299.jpg

६ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्ग रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै र ६ जनाको डडेल्धुरा जिल्ला अस्पतालमा मृत्यु...

कांग्रेसको विधान मस्यौदाबारे मंसिर ९ मा छलफल

Nepali-Congress-1542895339.jpg

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदामाथि मंसिर ९ गते छलफल हुने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न मंसिर ९ गते केन्द्रीय समिति बैठक बोलाएको हो ।  बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ । मस्यौंदा अध्ययनका लागि दुई दिन समय दिएर पुनः राय लिने जनाईएको छ । मंसिर २८...

गाँजा प्रभावित राक्सिराङमा प्रहरी चौकी स्थापना 

IMG_5295-1542892327.JPG

६ मंसिर, हेटौँडा । मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी  चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको शदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । चौकीको प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले उ्दघाटन गरे । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितीको अनुभुति भएको...

ए डिभिजन लिगमा विहिबार मनाङ विजयी

Anfa-1542891536.jpg

६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । मनाङले लिगमा अपराजित थ्रिस्टारलाई पराजित गरेको हो । एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलमा मनाङ २–१ गोलले विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलका क्रममा खेलाडिहरुबीच विवाद समेत भएको थियो । यो खेलसंगै ९ अंकका...

आँखा स्वास्थ्यसम्बन्धी नीति ल्याउने सरकारी तयारी

Eye-1542877065.jpg

६ मंसिर, काठमाडौं । आँखा स्वास्थ्यसम्बन्धी छुट्टै नीति ल्याउने सरकारी तयारी रहेको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनाएका छन् । काठमाडौंमा बिहिबार आयोजित आँखाको ट्रकोमा रोग निवारण सम्बन्धी कार्यक्रममा बोल्दै यादवले आँखाको उपचारमा सबैको सहज पहुँच पुर्याउन आँखा स्वास्थ्यसम्बन्धि छुट्टै नीति ल्याउन लागेको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार