Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप

Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको आरोप लगाएका छन् । काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै उनले सरकारमाध्यम गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका हुन् ।  उनले संचारमाध्यमले सरकारको कामको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै संचारमाध्यमप्रति आक्रोश...

प्रदेश परिषद बैठकले गर्यो यस्तो निर्णय

Pradesh-Parisad-Baithak-1544447952.jpg

२४ मंसिर, काठमाडौं । काठमाडौंमा आइतबारबाट शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि प्रतिवेदन तयार गर्न कार्यदल गठन गर्दै सकिएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक संघीयता कार्यान्वयनमा अघि बढ्ने र देखिएका समस्या समाधान गर्ने निर्णय गर्दै सकिएको हो । बैठकमा दुई...

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली

KP-1544447218.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले द्वन्दकालका पीडितलाई न्याय दिन वर्तमान सरकार प्रतिवद्ध रहेको बताउँदै सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने दावि गरे । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार अन्तर्राष्ट्रिय...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सातौँ चरणका खेल सकिए

A-division_BWmphyP5mE-154-1544446744.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुसँगै सातौ चराणका खेलहरु सकिएका छन् । सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ मस्र्याङदी क्लब अंकतालिकाको शीर्ष स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले शीर्ष स्थानको अग्रता फराकिलो...

प्रधानमन्त्री निवास अगाडीबाट २५ अधिकारकर्मी पक्राउ

IMG_2518-1544446040.jpg

२४ मंसिर, हेटौँडा । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाही र पीडित परिवारलाई न्यायको माग गर्ने २५ जना मानव अधिकारकर्मी सोमबार पक्राउ परेका छन् । न्यायको माग गर्दै प्रधानमन्त्री निवास अगाडी प्रर्दशन गर्ने २५ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको कार्यक्रममा...

बाग्मति वडा नम्बर ६ मा नेपाली कांग्रेसको भेला

Nepali-Congress-1544444763.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको वडा भेला एवं क्रियाशिल सदस्यता वितरण कार्यक्रम भएको छ । नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं शम्भु राईको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद...

केपि ओली नेतृत्वको सरकार पूर्णत असफल : कमल थापा

IMG_6581-1544437552.JPG

२४ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले केपि ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भईसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौँडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आप्mनो काममा पूर्ण रुपमा असफल भएको बताएका हुन् ।...

क्यान्सर पीडित जिम्बाको उपचारमा सहयोगको आग्रह

Help-Photo-1544363993.png

२३ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारमा सहयोगका लागि आग्रह गरिएको छ । पीडित जिम्बाको उपचारमा सामाजिक सञ्जाल समुह ‘युथ अफ हेटौंडा’ ले ‘कमला जिम्बा बचाऔं अभियान’ संचालन गरी सहोगको आग्रह गरेको हो ।  पीडित जिम्बाको उपचारमा सहयोग पु¥याउन आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर...

श्रीमान श्रीमति नै लागुऔषध कारोबारमा संलग्न

Arrested-1544360615.jpg

२३ मंसिर, हेटौँडा । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।उनीहरुलाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित डेराबाट लागुऔषधसहित पक्राउ परेको हो ।  पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका वडानम्बर २ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमति २७ वर्षीया निलु अवस्थी रहेका छन् । सूचनाका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार