Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जोर बिजोर प्रणाली साढे ११ बजे पछि हटने 

bijor-jor-1543554056.jpg

१४ मंसिर, हेटौँडा । अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मंसिर १३ देखि १६गते आईतबार सम्म कायम रहेने गरी सवारी साधनमा लगाएको  जोर बिजोर प्रणाली हटेको छ ।      महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११...

जोरबिजोर अवज्ञा र्यालीमा प्रहरीले हस्तक्षेप 

really-1543551979.jpg

१४ मंसिर, काठमाडौ।युथ काँग्रेसले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्यालीमा सहभागि ८ जनालाई गिरप्तार समेत गरेको छ । गिरप्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।...

चालकले यसरी गरे मालिकका छोराको हत्या (फोटोसहित)

Prayas-Kunwar-(1)-1543503579.jpg

१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवर आफ्नै गाडिका चालकबाट हत्या भएको खुलेको छ । आफ्ना बाबुको गाडि चालकले उनको बेपत्ता भएकै दिन हत्या गरेको खुलेको हो ।  बालकका बाबु प्रविण कुँबरले सञ्चालन गर्ने स्वस्तिका त्रिवेणी गेस्ट हाउसमा चालकको रुपमा काम गर्ने स्याङ्जाका महेन्द्र सार्कीले...

कांग्रेस विधान मस्यौदामाथि विहिबारबाट छलफल शुरु

Nepali-Congress-Office1-1543501516.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान मस्यौदामाथि विहिबारदेखि छलफल शुरु भएको छ । विधानको मस्यौदामाथि केन्द्रीय समितिको बैठकमा छलफल शुरु भएको हो । विहिबार पाँच जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।  बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले...

गाँजाको धुलो सहित ३ जना पक्राउ

46983353_2208279242793243-1543498320.jpg

    १३ मंसिर, हेटोँडा । मकवानपुर प्रहरीले २४ किलो २ सय ग्राम गाँजाको धुलो सहित ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५,रातोमाटेस्थित चेकपोष्टमा हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको ना१ज ६१११ नम्बरको सुमोलाई चेकजाच गर्दा चालकको पछाडिपट्टिको सिटमुनि ३ वटा बोरामा लुकाईराखेको अवस्थामा...

कांग्रेस जिल्ला सभापतिको भेलाबाट ३८ बुँदे घोषणापत्र

Congress-Savapati-1543496492.jpg

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाबाट ३८ बुँदे घोषणपत्र जारी भएको छ । बुधबार र विहिबार नुवाकोटको ककनीमा भएको भेलाले ३८ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रका लागि यहाँ क्लिक गर्नुस् ...

प्रदेश नम्बर ३ का मुख्यमन्त्री कतारबाट स्वदेश फिर्ता

Dormani-Paudel-Photo-1543495390.JPG

१३ मंसिर, हेटौँडा । ‘वन बेल्ट  वन रोड’ कतार शिखर सम्मेलनमा सहभागी भई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल स्वदेश फर्किएका छन् ।  कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा आईतबार कतार गएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गरेका थिए । मुख्यमन्त्री पौडेलसंगै गएका प्रदेशका उद्योग, पर्यटन, वन तथा...

१२६ घण्टा नाँचेर बन्दनाले राखिन् विश्व रेकर्ड

Bandana-1543475931.jpg

१३ मंसिर, हेटौँडा । धनकुटाकी बन्दना नेपाल धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न सफल भएकी छिन् । भारत केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले तोडेर आफ्नो नाममा रेकर्ड गराउन सफल भएकी हुन् । १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी छिन् । १७ बर्षीया नेपालले मंसिर ७ गते ९ बजे देखि...

हात्तिको आक्रमबाट दुई महिलाको मृत्युपछि आन्दोलन

Elephant-1543475255.png

१३ मंसिर, चितवन । चितवनको माडी नगरपालिकामा जंगली हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिको आक्रमणबाट मंगलबार ६२ वर्षीया कृष्णकली पौडेल र ३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो । उनीहरु निकुञ्ज नजिकै खेतमा घाँस काट्न गएका थिए । उनीहरुको मृत्यु भएपछि विहिबार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार