Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुसभित्र प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री पौडेल

dm-file-photo-1544627683.jpg

२६मंसिर, काठमाडौ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताए । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको...

कांग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी

nepali-congress-flag-1544626760.jpg

२६ मंसिर, काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको प्रस्तावित राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । नेकाका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा...

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : महतो

Rajendra-Mahato-1544540403.jpg

२५ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । विराटनगरमा राजपाले गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने दावि गरेका हुन् । उनले अब बस्ने पार्टी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने दावि गरेका...

नयाँ प्रधानन्यायाधिश सिफारिस हुन सकेन, पुस ५ गते बैठक

Supreme-Court-1544539520.jpg

२५ मंसिर, काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदले मंगलबार पनि नयाँ प्रधानन्यायाधिश सिफारिस गर्न सकेन । नयाँ प्रधानन्यायाधिश सिफारिसका लागि मंगलबारका लागि बोलाईएको बैठक स्थगित भएको हो । बिहानका लागि बोलाइएको बैठक नेताहरुको कार्य व्यस्तता भन्दै साँझका लागि सारिएको थियो । तर साँझ बसेको...

३० गाई गोरु सहित ट्रक नियन्त्रणमा 

D-Police-1506340151-1544536603.JPG

२५ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले मापदण्ड पुरा नगरी दुवानी गरेर लैजादै गरेको ३० वटा चौपाय सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको प्रहरी टोलीले पशु चौपाया ढुवानीको मापदण्ड २०६४ विपरित ढुवानी गरेको १९ वटा गाई र ११ वटा गोरु गरी  ३० वटा चौपाय सहि ट्रकलाई नियन्त्रणमा लिएको हो ।  प्रहरी...

घाइते बालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो 

Accident-1499161093-1544535397.jpg

२५ मंसिर,हेटौँडा । हेटौँडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट  गम्भिर घाइते भएका बालकको थप उपचारका लागि काठमाण्डौ लगिएको छ  ।  हेटौडा ११मा ना ४५ प २३८१ नंबरको मोटरसाईकलको ठक्करबाट हेटौँडा ११ नवलपुरमा  पाँच वर्षका बालक राहुल वर्तौला गम्भिर घाईते भएका थिए।  गम्भिर घाईते भएका  बर्तौलाको हेटौँडामा उपचार सम्भव नभएपछि काठमाडौँ...

विवाह पञ्चमी मेलाले जनकपुरमा घुईचो

bibaha-panchami-1-1544518342.JPG

२५ मंसिर, जनकपुर । विवाह पञ्चमीको मेला कारण जनकपुरमा भक्तजनको घुईचो बढेको छ । विवाह पञ्चमी प्रक्रियामा सहभागी हुन नेपाल र भारतका भक्तजन जनकपुर पुगेका कारण घुईचो बढेको हो । नेपालसहित भारतका विभिन्न क्षेत्रबाट साधु सन्तहरुको बाक्लो उपस्थिति जनकपुर क्षेत्रमा देख्न सकिन्छ । भारतबाट आउने जन्तीमा भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी...

कमला जिम्बा बचाउ अभियानमा ४६ हजार संकलन

Help-Photo-1544363993-1544450291.png

२४ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारका लागि ४६ हजार रुपैँया संकलन भएको छ ।  जिम्बाको उपचारमा सामाजिक सञ्जाल समुह ‘युथ अफ हेटौंडा’ ले शुरु गरेको ‘कमला जिम्बा बचाऔं अभियान’ का क्रममा सोमबार ४६ हजार रुपैँया संकलन भएको हो । युथ अफ हेटौंडाले उपचारमा सहयोग जुटाउन एक रुपैयाँ...

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप

Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको आरोप लगाएका छन् । काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै उनले सरकारमाध्यम गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका हुन् ।  उनले संचारमाध्यमले सरकारको कामको नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै संचारमाध्यमप्रति आक्रोश...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार