Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल

48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको भुमिका महत्वपर्ण भएको भन्दै श्रष्टा सर्जगहरुको सिर्जना प्रयोग गरेवापतको रोयल्टी तिर्नुपर्ने गरी प्रदेश सरकारले छिट्टै कानुन बनाउने बताएका छन । हेटौँडामा शुक्रबार एक दिवशीय प्रतिलिपी अधिकार र रोयल्टि व्यवस्थापनमा प्रदेश...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु

Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।  दुप्चेश्वर गाँउपालिका वडा नम्बर ६ रामतीबाट घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । कच्ची सडकमा धेरै यात्रु बोकेको मिनि ट्रक सडकबाट ५ सय मिटर तल तादी...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न

bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । हेटौँडाको क्याम्पा चौरमा भएको डोरी तान्ने खेलमा छात्रातर्फको फाइनल खेलमा कञ्चनजङघा सदनलाई पराजित गर्दै सगरमाथा सदन विजयी बन्न सफल भयो ।  यसैगरी छात्रतर्फ अन्नपूर्ण सदन प्रथम हुदाँ धौलागिरी...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता आगामी मार्च १२ देखि २२ सम्म विराटनगरमा हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । साफको उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमनेसामने हुनेछन् । समूह ए मा बगंलादेश,...

२० किलो चरेससहित एक युवक पक्राउ

arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा लिवाङ नगरपालिका –६ सुईवाङका २९ वर्षीय रमेश बुढामगर रहेका छन् ।  कपिलवस्तु प्रहरीले उनलाई शिवराज नगरपालिका–३ सुरई खोला नजिकबाट पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय सुन्दरी डाँडाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा

Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालले चालु आव ०७५/०७६ को प्रस्तावित कार्यक्रम, व्यवस्थापक अर्जुनप्रसाद तिमल्सिनाले आव ०७४/०७५ को प्रगति प्रतिवेदन र लेखा संयोजक ताराप्रसाद देवकोटाले आर्थिक...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन

Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ । महासमिति बैठकको उदघाटन भने शनिबार हुने छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध

Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैँया प्रयोगमा प्रतिबन्ध लगाएको हो ।  २ सय, ५ सय र २ हजार दरका नोट नेपाल भित्र्याउन र साथमा बोकेर हिड्नु गैरकानूनी कार्य हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विहिबारको पत्रकार...

फाष्ट ट्रयाकको मुआव्जा बढाउन सकिन्न : थापा

Ram-Bahadur-Thapa-1544709293.jpg

२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) मा पर्ने जग्गाको मुआब्जा बढाउन नसकिने बताएका छन् ।  संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताएका हुन् । खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जा बढाउन माग...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार