Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दल हेटौंडा १८ को सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता 

73315287_1160393077504809-1571967144.jpg

८ कार्तिक, हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका १८ ले तिहार तथा छठ पर्वको अवसरमा बिहीबार बृहत सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिताको आयोजना गरेको छ । तरुण दल हेटौंडा १८ का अध्यक्ष अरुण केसीको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख...

नेपाल प्रहरीका पुर्व महानिरीक्षक सिंहको निधन

IMG_20191025_064436-1571965347.jpg

८ कार्तिक, हेटौंडा। नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ।उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको सिंहको उपचारको क्रममा गएराती निधन भएको हो । उनि २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक भएका थिए। ८८ बर्षीय सिंह फोक्सो सम्वन्धि रोगबाट ग्रसित थिए।...

यस्तो सामान फेला पार्यो तालिम प्राप्त कुकुरले (तस्विर)

Checking-(3)-1571930171.jpg

७ कार्तिक, हेटौँडा । पूर्वपश्चिम राजमार्ग चेकजाँचका लागि परिचालन गरिएको कुकुरले विष्फोटक पदार्थ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी गण गुल्म नम्बर १४ का प्रहरी उपरीक्षक विकासराज घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण ढकालसहितको टोली अनुगमनमा...

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हट्यो

Vten-1571927524.jpg

७ कार्तिक, काठमाडौं । गीतमा अश्लिल शव्द प्रयोग र गलत सन्देश प्रवाह गरेको भन्दै पक्राउ परेका र्यापर समिर घिसिङ ‘भिटेन’ को ’हामी यस्तै त हो नि ब्रो’ गीत युट्युबबाट हटेको छ । प्रहरीले उनलाई पक्राउ गरेसंगै गीत समेत युट्युबबाट हटेको हो । मध्यपान र लागुऔषध प्रयोगलाई प्रोत्साहन गर्ने शव्द र अश्लिल शव्द प्रयोग भएको गीत प्रहरीले युट्युबबाट...

फिफा बरियतामा नेपाल खस्कियो

Fifa1-1571925221.jpg

७ कार्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपालको स्थान खस्किएको छ । अघिल्लो बरियता भन्दा नेपाल ६ स्थान तल झरेको छ । बिहिबार सार्वजनिक नयाँ बरियतामा नेपाल एक सय ६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल एक सय ६१ औं स्थानमा थियो ।...

महरालाई थप ७ दिन हिरासतमा राख्न म्याद थप

Krishna_Bahadur_mahara-1571922170.jpg

७ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले म्याद दिएको छ ।  पछिल्लो पटक थपिएको ५ दिनको समयमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो। महरा उपचारका क्रममा अस्पतालमा छन्। संघीय संसद सचिवालयमा कार्यरत एक महिला...

चुनाव, लोकतन्त्र र समाज

Chandra-Kishor-1571921399.jpg

रौतहट–२ बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम यतिखेर निर्वाचनका क्रममा गरिएको हिंसाका कारण कानुनी प्रक्रियामा छन् । २०६४ चैत २७ गते सम्पन्न संविधानसभा–१ निर्वाचनको दिन राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुर सम्बन्धी आरोप उनीमाथि छ । निर्वाचनको क्रममा रौतहटमा शक्तिको प्रयोग हुने पुरानो परम्परा...

सरकारले कार्तिक १३ गते दियो सार्वजनिक विदा

Holiday-1571920538.jpg

७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजापूजाको अवसरमा कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय भएको हो । कात्तिक ५ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा दिने सूचना गृहमन्त्रालयले...

पिप्लेको माछा पोखरीमा गोही फेला

Gohi11-1571908709.jpg

७ कार्तिक, हेटौँडा । हेटौँडा–५ पिप्लेस्थित सरकारी माछा पोखरीमा विहिबार गोही फेला परेको छ । माछा मार्ने क्रममा २ नम्बर पोखरीमा गोही फेला परेको हो । माछा मार्ने क्रममा जालमा गोही फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । फेला पारेको गोहीलाई डिभिजन वन कार्यालय मकवानपुर बुझाईएको र कार्यालयले मनहरीनजिक चितवन राष्ट्रिय निकुन्ज नजिक राप्ति...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार