Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा अनुगमन, सामग्री जफत (तस्विरहरु)

Anugaman-(2)-1571906375.jpg

७ असोज, हेटौँडा । संयुक्त अनुगमन टोलीले विहिबार हेटौँडा बजारमा अनुगमन गरेको छ । टोलीले हेटौँडाको स्कूलरोड, बसपार्क लगायतका क्षेत्रमा किराना पसल, मिठाई पसल र होटल अनुगमन गरेको हो ।  १५ वटा पसल अनुगमनका क्रममा अनुगमनका क्रममा फेला पारेको अखाध्य बस्तु, लेबल सकिएका खाद्यान्न, पेय पदार्थ जफल गरेको थियो भने बसपार्क क्षेत्रमा कागजमा पोको पारेर...

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

PM-1571904704.jpg

७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको बाकुमा शुक्रबार र शनिबार हुने असंलग्न अभियान (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राजनीतिक सल्लाहकार...

प्रहरीद्वारा विप्लवका नेता थोकर पक्राउ

Chand-1571901204.jpg

७ कार्तिक काभ्रे । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले  नेकपा काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो । उनलाई बुधबार राति पनौतिस्थित घरबाट पक्राउ गरेको काभ्रे प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।...

स्काभेटरले किच्दा पुजाराको मृत्यु

Death-1571899379.jpg

७ असोज, बैतडी । बैतडीमा स्काभेटरले किच्दा विहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्बर ५ पेलेका ५५ बर्षीय शुक्रसिंह पुजारा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  स्काभेटरमा सवार उनी एक्कासी खस्दा किचेर मृत्यु भएको थियो । मेलौलीको लामालेक–ढणौन सडक निर्माणमा प्रयोग भएको एक्साभेटर पुजाराले आफ्नो...

अश्लिल शव्द प्रयोग गरेको भन्दै गायक भिटेन पक्राउ

Vten-1571898237.jpg

७ कार्तिक काठमाडौं । र्यापर समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले पछिल्लो समय बजारमा ल्याएको ‘हामी यस्तै त हो ब्रो’ गीतमा अश्लिल शव्द प्रयोग गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलार्य जावलाखेलबाट पक्राउ गरेको छ । गीतमा अश्लिल शव्द र लागुऔषधको प्रचार गरेको...

प्रिमियर लिगः चेल्सीको जित

ajax-chelsea-231019c-1571881937.jpg

७ कार्तिक, हेटौंडा । प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले आयाक्समाथि १–० गोलको जित निकालेको हो ।  आयाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मिची पासुईले एकमात्र निर्णायक गोल गरे ।  पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीका लागि पासुईले खेलको ८६ औँ मिनेटमा गोल गर्दै...

टोनार्डोको क्षति न्यूनिकरणका लागि सूचना प्रणाली स्थापना गर्न सुझाव

VCUaepfko29Xy3x3AxCK-1571881620.jpg

७ कात्तिक, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ । बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली...

च्याम्पियन्स लिगः मेस्सीले इतिहास बनाउँदा बार्सिलोनाको जित

1182967669.jpg-1571881248.jpg

७ कार्तिक, हेटौंडा । स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बुधबाररातिको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मेस्सी च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने क्रममा बार्सिलोनाले साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल...

५२ सवारी कारबाहीमा, नम्बर नहुनेको लेखाइ पठाइयो

IMG_20191023_211625-1571844729.jpg

६ कार्तिक, हेटौंडा।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर सवारी चेकजाँचलाई कडाइ गरेको छ।  क्रममा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी गाडी चलाउन ५२ सवारी चालकलाई कार्वाही गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले  सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने १२ वटा अटोलाई कारवाही गरेको छ भने  क्षमता...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार