Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै 

Bidya-bhandari-1571117995-1571193374.jpg

२९ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका लागि आज म्यान्मार प्रस्थान गर्दैछिन् ।  उनी आज बिहान १०ः४० बजेको विमानबाट त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिनका लागी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्...

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप

L2UBjztP_400x400-1571190567.jpg

२९ असोज, हेटौंडा । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

पशुपतिमा ४५ किलो सुन भेटियो 

108_Night_View_Of_Pasupat-1571189046.jpg

२९ असोज, हेटौंडा । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थिया । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

आलमलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

ec6t6D11fMTPQNCiSPd7-1571188656.jpg

२९ असोज, हेटौंडा । अदालतले रौतहट क्षेत्र नं. २ का निलम्बित सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको अनुमति दिएको छ । राजपुर बमकाण्डका आरोपी आलम माथी अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले सात दिनको अनुमति दिएको हो...

विश्वकप छनोटः नेपाल जोर्डनसँग ३–० ले पराजि

71764761_2582295238459553-1571187908.jpg

२९ असोज, हेटौंडा । फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाँदै पराजित भएको हो ।  जोर्डनले पहिलो गोल ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई...

१० लाखसहित एक हुण्डी कारोबारी पक्राउ

Arrested-1571151019.png

२८ असोज, मोरङ । विराटनगरबाट १० लाख रुपैंयासहित एक हुण्डी कारोबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका वडा ३ का २४ वर्षीय उमाकान्त राय रहेका छन् । उनलाई विराटनगरको कञ्चनबारी चोकबाट पक्राउ गरेको हो । विराटनगरको गणपति मनी ट्रन्सफरमा कार्यरत उनलाई जाँच गर्दा झोलामा राखेको अवस्थामा १० लाख रुपैँया, दुई वटा बैंकको चेक...

महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद

Mahara-1571150018.jpg

२८ असोज, काठमाडौँ । महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको छ । अदालतले पक्राउ परेको दिनदेखि १३ दिन हिरासतमा राख्न म्याद दिएको हो ।  असोज १९ गते पक्राउ परेका उनी अब ३ दिन हिरासतमा रहनेछन् । म्याद पक्राउ परेको दिनदेखि नै...

चुरियामाई नजिक दुर्घटना, ढुंगानाको मृत्यु

1234-1571148047.jpg

२८ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिरनजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धादिङका ३५ बर्षीय अर्जुन ढुंगाना रहेका छन् । हेटौंडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ४ ख ९०५२ नम्बरको एक्साभेटर लिएर जाँदै गरेको ट्रकले सोही दिशातर्फ ब्लक बोकेर गईरहेको...

९ बर्षदेखि फरार एकजना भीमफेदीबाट पक्राउ

Arrested-Makwanpur-1571146435.jpg

२८ असोज, हेटौँडा । कर्तव्य ज्यान मुद्धामा सजाय तोकिएका एक फरार व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका ४० बर्षीय जीतबहादुर थिङ रहेका छन् ।  थिङले २०५९ साल असोज २७ गते स्थानीय ४७ बर्षीय बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाइते बनाएकोमा सोही चोटका कारण उनको कार्तिक ४ गते मृत्यु भएको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार