Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बकैया ३ जलजलेमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या,हत्यारा पक्राउ

IMG_20191017_083633-1571280850.jpg

३०असोज, हेटौंडा। बकैया गाउँपालिका ३  जलजलेमा धारिलो हतियारको प्रयोग गरि  एक जनाको हत्या गरिएको छ।  बुधबार राति  बकैया गाउँपालिका ३ जलजले स्थित ‌घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो लाई सोही ठाउँमा बस्ने ५० बर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।  उनको उपचारको क्रममा हेटौंडा स्थित चुरेहिल...

सन्दीपले टि–१० लिग र ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

sandeep_lamichhane.width-1571276638.jpg

३० असोज, हेटौंडा । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा हुने टि–१० लिग मा मुल्यमा अनुबन्धित भएका छन् ।  उनलाई टि–१०को फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले अनुबन्ध गरेको हो । क्याटगरी ‘ए’ मा टोलीमा परेका सन्दपिले ४५ हजार अमेरिकी डलर पाउने छन् ।  यसअघि सन्दीपले टि–१० लिग केराला नाइट्सबाट खेलेका थिए । उनको टिमको...

मेस्सीले जिते छैटौं पटक गोल्डेन बुट 

messi-1571275902.jpg

३० असोज, हेटौंडा । लियोनल मेस्सीले छैटौं पटक गोल्डेन बुट जितेका छन् । २०१८–२०१९ को सिजनमा सर्वाधिक गोल गरेका मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् ।  मेस्सीले २०१८—२०१९ सिजनमा ३६ गोल गरिसकेका छन् । उनले गोल्डेन बुट लगातार जितेको भने तेस्रो पटक हो । मेस्सी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि बनेका छन् । मेस्सीको...

नेकपा संसद गुरुङलाई पक्राउ गर्न पुर्जी जारी

IMG_20191016_191644-1571232908.jpg

२९असोज, हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो।पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष...

महिला ‘फ्रेन्चाइज’ क्रिकेट प्रतियोगिता सुरु

२९ असोज, हेटौंडा । क्याट क्वीन्स काठमाडौंलाई हराउँदै चितवन राइनोज्ले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वेन्टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवन राइनोज्ले क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्यो । खेलमा टस हारेर पहिले ब्याटिङ...

चाडपर्व राष्ट्रिय एकतालाई बलियो बनाउने आधारः देउवा

NEPAL_-_0607_-_Elects_new-1571231238.jpg

९ असोज, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन् । सत्तारुढ नेकपाले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै...

‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीको आग्रह

kulekhani-3rd-3-1571230987.jpg

२९ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् । बुधबार सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवत र छठलगायतका चाडपर्वको अवसर पारेर काठमाडांैमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको अभियानलाई...

मन्त्रीपरिषद पुनर्गठन हुनसक्छः रक्षा मन्त्री पोखरेल

Ishwor-Pokhrel-1571230432.jpg

२९ असोज, हेटौंडा । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन् । बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन...

लोकतान्त्रिकद्वारा वाइवाको विदाईं

22-1571230146.jpg

२९ असोज, हेटौंडा । थाइल्याण्डको बैंककमा हुने अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका मकवानपुरे खेलाडीको विदाई गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरले १९ अक्टोबरमा थाइल्याण्डमा हुने थानपा तेक्वान्दो च्याम्पियनसिप–२०१९ मा सहभागी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार