Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वुमन्स च्याम्पियन्स लिगः विराटनगरको दोस्रो जित

1571143855WCL_photo_(1)-1-1571387249.jpg

१ कात्तिक, हेटौंडा । काठमाडौंमा जरी वुमन्स च्याम्पियन्स लिग टि–२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले दोस्रो जित निकालेको छ ।  शुक्रबार भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाइटन्सले दोश्रो जित निकालेको हो । यसअघि विहिबार विराटनगरले ललितपुर फाल्कन्सलाई हराएको थियो । पोखराले दिएको ९४ रनको समान्य लक्ष्य...

एनआरएनएको अध्यक्षमा कुमार पन्त 

kumar-panta-1571386407.jpg

१ कात्तिक, हेटौंडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।  शुक्रबार बिहान घोषित मत परिणाम अनुसार पन्तले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै अध्यक्षमा विजयी भइका हुन् ।...

विप्लव माओवादीका दुई जना कार्यकर्ता पक्राउ    

biplab-5-1571289825-1571365481.jpg

१ कात्तिक, हेटौंडा । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।  उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।      नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो...

कांग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

Nepali_Congress_News-1571364142.jpg

१ कात्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ ।  कांग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागेको हो...

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

bhitamin-a-0.43972800-150-1571363227.jpg

१ कात्तिक, हेटौंडा । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत् जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई...

नवलपरासी प्रहरीको अर्को सफलता कुकुरको साहयताले हत्या गरी फरार रहेका डोम पक्राउ

IMG_20191017_204740-1571324592.jpg

३०असोज, नवलपरासी। हेलमेटले हानि विभत्स तरिकाले हत्या गरी फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ। असोज २७ गते जिल्लाको प्रतापपुर गाउँपालिका ६ गुठि पसैनी स्थित नेपाली नहरमा अन्दाजी ३५ बर्षीय राजकुमार बासफोरको शव हत्या गरिएको अवस्थामा फेला पारेको थियो। हत्या गरिएको अवस्थामा शव फेला पारेपछि नवलपरासी प्रहरी प्रमुख प्रहरी...

सभामुख कांग्रेसले पाउनु पर्छः काँग्रेस नेता बस्नेत

mohan-basnet-1571317989.jpg

३० असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको...

वुमन्स च्याम्पियन्स लिगः काठमाडौंको पहिलो जित

1571143855WCL_photo_(1)-1571317204.jpg

३० असोज, हेटौंडा । वुमन्स च्याम्पियन्स लिगमा क्याट क्वीन्स काठमाडौले पहिलो जित निकालेको छ । पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको काठमाण्डौले बिहीबार पोखरा पल्टनलाई ८२ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्वीन्सले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो...

रबि लामीछानेलाई विदेश जान खुल्ला

उच्च_अदाल-1571316589.jpg

३० असोज, हेटौंडा । सञ्चारकर्मी रवि लामीछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमती लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलाशले बदर गरिदिएको छ ।  विदेश जाने प्राबधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखीएको भन्दै उच्च अदालतले सदर गरिदिएको हो...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार