Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेस प्रवक्ता शर्माद्वार संविधान संसोधनको माग

kulekhani-3rd-4-1571403901.jpg

१ कात्तिक, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रवक्त शर्माले सबै...

वुमन्स च्याम्पियन्स लिगः चितवनको दोश्रो जित

1571143855WCL_photo_(1)-1571403422.jpg

१ कात्तिक, हेटौंडा । काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकोको छ ।  शुक्रबार कीर्तिपुर मैदानमा भएको दोस्रो खेलमा चितवनले ललितपुर फाल्कन्सलाई ८९ रनले पराजित गरेको हो । ललितपुरको भने यो लगातार दोस्रो हार हो ।  चितवन राईनोजले दिएको १३६ रनको लक्ष्य पछ्याएको ललितपुर १६.१ ओभरमा ४६ रनमा अल...

न्यायाधीश नरबाहुर शाही बर्खास्त

IMG_20191018_183803-1571403376.jpg

१ कात्तिक,हेटौंडा।  एकजना न्यायाधीश बर्खास्तमा परेका छन्।उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको हो। न्यायपरिषद् शाहीले उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवादसम्बन्धी एक रीटमा क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै न्यायाधीश शाहीलाई बर्खास्त...

५ प्रजिअको सरुवा

IMG_20191018_181756-1571402209.jpg

१कार्तिक,हेटौंडा। पाँचजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ५ जना सिडिओहरुको सरुवा गरेको हो ।सरुवा हुनेमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रजिअ राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका प्रजिअ कोशहरि निरौलालाई गुल्मि पठाइएको छ । बर्दियाको प्रजिअमा इलाका प्रशासन...

अमिताभ बच्चन अस्पताल भर्ना

IMG_20191018_153113-1571392147.jpg

१कार्तिक,एजेन्सी।बरिष्ठ भारतीय कलाकारअमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चानलाइ एक्कासी कलेजोमा समस्या देखिएको पछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ। ७७ बर्षीय बच्चनलाई मंगलबार २ बजे अस्पताल पुर्याइएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनलाई परिवार बाहेक अरु कसैलाई भेट्न दिइएको छैन। अस्पतालले उनको उपचार भइरहेको र...

गुन्डा नाइके बाघे पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1571390780.jpg

१ कार्तिक, हेटौंडा। प्रहरीले गुन्डा नाइके सन्देश लामा उर्फ बाघेलालाई  पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले बाघेलाई  स्वयम्भूबाट शुक्रबार पक्राउ  गरेको जनाइएको छ। काठमाडौं उपत्यकामा सञ्चालित बालुवाका डिपोबाट उपभोक्तालाई ठगी गरेको आरोपमा लामा बिरुद्ध जाहेरी आएपछि लामा सहित डेढ दर्जन व्यक्तिलाई...

सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

Arrest-1571388983.jpg

१ कात्तिक, हेटौंडा । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय...

काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

Nepal-Innovation-Center-8-1571388646.jpg

१ कात्तिक, हेटौंडा । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । जनस्तरबाट र विदेशीहरुले गरेको करिव ८ करोड बजेटबाट सो केन्द्र स्थापना गरिएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार...

विश्वविद्यालयलाई सहयोग हुनेगरी पदाधिकारी नियुक्तिः मन्त्री पोखेल

Giriraj-Mani-Pokhrel-1571387775.jpg

१ कात्तिक, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ११ औ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाइ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार