Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इंङ्गलिस प्रिमियर लिगः सिटी र चेल्सी विजयी 

chelsea-newcastle-191019x-1571536936.jpg

३ कात्तिक, हेटौंडा । इंङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिवाररातिका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । सिटीका लागि ग्याब्रिएल जिसस र डेभिड सिल्भाले १–१ गोल गरेपछि म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । यस्तै प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ । आफ्नै...

स्पेनिस ला लिगाः रियल मड्रिड पराजित

15714252289828-1571536581.jpg

३ कात्तिक, हेटौंडा । स्पेनिस ला लिगामा रियल मड्रिडले सिजनको पहिलो हार व्यहोरेको छ । शनिवारराति भएको खेलमा रियल मालोर्कासँग पराजित भएको हो ।  मालोर्काको घरेलु मैदानमा भएको खेलमा रियल १–० ले पराजित भयो । मालोर्काको जितमा जुनियर लागोले खेलको सातौं मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना...

स्पेनिस ला लिगाः बार्सिलोना शीर्षस्थानमा

20191019-The18-Image-Barc-1571536322.jpg

३ कात्तिक, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत शनिवारराति भएको खेलमा शानदार जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ । बार्साले शनिवारको खेलमा इवरलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो । बार्साको जितका लागी  कप्तान लियोनेल मेस्सी, फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै बार्सिलोनाको ९ खेलबाट १९...

पिप्ले युवा क्लबको अध्यक्षमा घिमिरे

IMG_20191019_211153-1571499026.jpg

२ कात्तिक, हेटौंडा।  हेटौंडा ५ पिप्लेमा रहेको पिप्ले युवा क्लबको अध्यक्षमा शुशिल घिमिरे चयन भएका छन्। शनिबार भएको १३ औ विशेष साधारण सभाले घिमिरेको नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति  सर्वसम्मत चयन गरेको हो। क्लबको नयाँ कार्यसमितिको  उपाध्यक्षमा भरत सिन्जु, सचिवमा दिपेन्द्र ढकाल, सह सचिवमा सुदिप ठकुरी, कोषाध्यक्षमा सुदिप सापकोटा...

राष्ट्रिय माझी गोल्डकपः सुनसरी विजयी

footbal_43157-36-15679076-1571496659.jpg

२ कात्तिक, हेटौंडा । मकवानपुरको वकैया गाउँपालिकामा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत शनिवारको खेलमा सुनसरी विजयी भएको छ ।  सुनसरीले धादिङलाई ५–० को अन्तरले पराजित गरेको हो । सुनसरीको जितका लागी देवकुमार माझीले ह्याट्रिक पुरा गरे । ह्याट्रिक गरेका देवकुमार म्यान अफ द म्याच घोषित भए । यस्तै सुनसरीका लागी सविन माझी र प्रविन...

खतिवडाको संस्मरण संगालो 'पदचाप'को बिमोचन

IMG_20191019_202519-1571496074.jpg

२ कात्तिक, हेटौंडा । प्राध्यापक तथा कानुन व्यवसायी अरुण खतिवडाको संस्मरण संगालो पदचापको शनिबार हेटौंडामा बिमोचन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । श्याप्रसाद शर्मा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद बिरोध खतिवडा, साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल,...

आलममाथिको अनुसन्धानमा कांग्रेसले सहयोग गर्छः देउवा

deuwa_NkJmaTSimp-1571494141.jpg

२ कात्तिक, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलममाथिको मुद्दामा गरिने अनुसन्धानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने प्रक्रियालाई कांग्रेसले सहयोग गर्ने...

मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार के? मैनाली

CP_Mainali-1571493721.jpg

२ कात्तिक, हेटौंडा । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन् । शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रति प्रश्न गरे ।  महासचिव...

वुमन्स च्याम्पियन्स लिगः चितवन राइनोज क्वालिफायरमा 

1571143855WCL_photo_(1)-1-1571490679.jpg

२ कात्तिक, हेटौंडा । चितवन राइनोज काठमाडौमा जारी वुमन्स च्याम्पियन्स लिग टि–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । शनिवार पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै चितवन क्वालिफायरमा प्रवेश गरेको हो ।  १ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चितवनको जितका लागी काजल...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार