Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चिनियाँ राष्ट्रपति सी होटल सोल्टी पुगे, हिडडुल खुला

Hotel-soltee-1570882887.jpg

२५ असोज, काठमाडौँ । दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार अपरान्ह नेपाल ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ होटल सोल्टी पुगेका छन् । होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको छ । सोल्टी होटल पुग्नु अघि उनलाई सार्वसाधरणले विभिन्न क्षेत्रमा स्वागत गरेका थिए । शनिबार साँझ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यही होटलमा...

चिनियाँ राष्ट्रपति नेपाल ओर्लिए, राष्ट्रपतिद्वारा स्वागत

IMG_9473-1570879951.JPG

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल ओर्लिएका छन् । उनी अपरान्ह करिब ४ः५० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विमानस्थलमा स्वागत गरेकी छिन् । सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ३ नम्बर...

चिनियाँ राष्ट्रपति सी नेपालका लागि उडे

Xi1-1570873026.jpg

२५ असोज, काठमाडौँ । भारतमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका लागि उडेका छन् । केही बेर अघि चेन्नईबाट सी काठमाडौंको त्रिभुवन विमानस्थलतर्फ उड्का हुन् ।  उनी त्रिभुवन विमानस्थलमा ४ः३० बजेपछि आईपुग्नेछन् । यसअघि भारतमा रहँदा शनिबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान वार्ता गर्नुका साथै डेलिगेटशन बैठक...

फ्रि तिव्वत समर्थकको आरोपमा २२ पक्राउ

Free-Tibet-1570871662.jpg

२५ असोज, काठमाडौं । फ्री तिब्बत समर्थक भएको आरोपमा नेपाल प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रर्दशन गर्न लागेको भन्दै उनीहरुलाई बौद्ध, स्वयम्भु, फर्पिङ लगायतका क्षेत्रबाट पक्राउ गरेको काठमाडौं प्रहरीले...

कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने

Congress-1570868931.png

२५ असोज, काठमाडौँ । पार्टी र स्थानीय तहबीच समन्वय बढाउन कांग्रेसले मुलुकभरका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने कार्यक्रम राखेको खबर...

शनिबार नेपालबाट मनसुन बाहिरियो

moonsoon-1570868194.jpg

२५ असोज, काठमाडौं । शनिबार नेपालबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जनाएको हो । यस्तो छ बुलेटिन आज २०७६ असोज २५ गते, शनिबार (१२ अक्टोबर, २०१९) यस वर्षको मनसुन औसत भन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरिएको (Withdrawal) छ। औसतमा नेपालमा मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्दछ। यस वर्ष...

आमाछोरीको धारिलो हतियार प्रहार गरी हत्या

Death-1570865932.jpg

२५ असोज, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकीबारीमा आमा छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति ३२ बर्षीया शारदा चौधरी र उनकी ९ बर्षीया छोरी रचनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाबारे स्थानीयले शनिबार विहान प्रहरीलाई खबर गरेका थिए । घरमा दुईजनामात्रै...

त्रिभुवन विमानस्थल दुई दिन ५ घण्टा प्रभावित हुने

TIA-1570864692.jpg

२५ असोज, काठमाडौं । शनिबार र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ घण्टा प्रभावित हुने भएको छ । नागरिक उड्ययन प्राधिकरण,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार नोटम (नोटिस टु एयरमेन) जारी गर्दै दुई दिन ५ घण्टा विमान प्रभावित हुने जनाएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा र फर्किँदा त्रिभुवन...

सीको भारतमा डेलिगेशनस्तरीय बैठक सकियो

Xi-India-1570863745.jpg

२५ असोज, हेटौँडा । भारतको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविचको दुई देशबीच डेलिगतेशस्तरीय बैठक सकिएको छ । चेन्हाईको महावलीपुरमस्थित एक रिसोर्टमा भएको डेलिगेशस्तरीय बैठक सकिएको हो ।  डेलिगेशनस्तरीय बैठकपछि मोदीले त्यहाँस्थित भगवान गणेश, बुद्ध लगायतका धार्मिक एवं सांस्कृतिक...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार