Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुँगुरको मासु खाएका दुई कैदीको मृत्यु, दुई विरामी

Sungur-1570518603.jpg

२१ असोज, पाँचथर । जिल्ला कारागार पाँचथरमा सुँगुरको मासु खाएका दुई कैदीको मृत्यु भएको छ । अर्का दुई विरामी भएका छन् । आइतबार राति सुँगुरको मासु खाएका उनीहरुलाई झाडापखाला शुरु भएपछि सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ८ का २५ बर्षीय वुद्धि केरुङको मृत्यु...

वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

zKG4JkTXdlOKxeXSWG4b-1570518340.jpg

२१ असोज, हेटौंडा । दशैँको टीकाको दिन आज मंगलबार देशका विभिन्न ठाउँको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको...

मकवानपुरमा अब ट्रेस नक्सा नपाइने

PhotoEditor_20191008_1152-1570515395.jpg

सुनिल शिवाकोटी २१ असोज, हेटौंडा। अब ट्रेस नक्सा नपाइने भएको छ।नापी कार्यालय मकवानपुरले आसोज १४ गते एक सुचना प्रकाशित गर्दै ट्रेस नक्सा नपाइने जनाएको छ। जग्गा नाप जाँच तथा नक्शा  श्रेश्ता अधावधिक सम्बन्धी निर्देशिका २०७३ को ६(६) मा भएको व्यवस्था बमोजिम डिजिटल प्रविधिमा कम्प्युटरबाट सेवा प्रवाह भएका गाउँपालिका र नगरपालिकाको  हकमा...

अजयबाबुलाई इन्जा साहसी पत्रकारिता पुरस्कार दिइने

ajya_jiPV7UqTQn-1570514843.jpg

२१ असोज, हेटौंडा । अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई यस बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।  नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको उक्त पुरस्कार यस बर्ष सिवाकोटीलाई दिन लागिएको संस्थाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । १ हजार अमेरिकी डलर राशी...

यसरी लगाईयो दशैंको टिका (तस्विरहरु)

D12-1570514655.jpg

२१ असोज, हेटौँडा । नेपालीहरुको महान पर्व बडा दशैंको आज दशमी । मन्यजनबाट टिका, आशिर्वाद र जमरा ग्रहण गर्ने दिन । विहान १०ः३५ को शुभ साईतमा देश र विदेशमा रहेका नेपालीले आफुभन्दा अग्रजबाट टिका, आर्शिवाद र जमरा ग्रहण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पाईएका केही तस्बिरहरु...

दशैँको टिका, जमरा, दक्षिणा र आशिर्वादको महत्व

Tika-jamara-1570509116.jpg

दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध(पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो...

वडादशैं नेपालको मौलिकता : देउवा

Deuba1-1570508370.jpg

२१ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।  विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले  धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Death-1570507684.jpg

२१ असोज, चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन् । इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका...

नेपाली राष्ट्रिय टोलीको टिका अस्ट्रेलियामा (तस्बिरहरु)

K5-1570507299.jpg

२१ असोज, काठमाडौं । अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका थिए । सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार