Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फुटबल विश्वकप छनौट : नेपाल अस्ट्रेलियाविरुद्ध भिड्दै

Football-1570635081.jpg

२२ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत बिहीबार आफ्नो तेस्रो खेल खेल्दै छ ।  राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।...

एनआरएन नवौं विश्व सम्मेलन असोज २८ देखि हुने

NRNA-logo-1570634019.jpg

२२ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन असोज २८ गतेदेखि काठमाडौंमा शुरु हुने भएको छ । एनआरएनएको सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुने भएको हो ।  सम्मेलनमा ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सहभागी हुने जनाईएको छ । जसमध्ये ९० प्रतिशत प्रतिनिधि काठमाडौं आईपुगेको एनआरएनएले जनाएको छ । प्रधानमन्त्री...

हत्या अभियोगमा आमा छोरा पक्राउ

Arrested-1570633103.jpg

२२ असोज, सप्तरी । सप्तरीमा हत्या अभियोगमा आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी का २३ बर्षीय नहिम पमरिया र उनकी आमा ५० बर्षीया जमुनी खातुन रहेका छन् । उनीहरुलाई नहिमका बाबु ६२ बर्षीय बर्षीय मोहम्मद गफुर पमरियाको कुटपिट गरि हत्या  गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी...

क्याम्पाडाँडामा भएको दुर्घटनामा ४ घाईते

touchmaster_1570625262602-1570625743.jpg

२२ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ क्याम्पाडाँडामा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ००१ क २१९१ नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २१ प ५८८८ नम्बरको मोटरसाईकल ठक्कर खाएको हो । दुर्घटनामा २१९१ नम्बरको मोटरसाइकलमा सवार...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असोज २५ मा

IMG_20191009_134936-1570608570.jpg

२२असोज,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा...

चितवनमा बस दुर्घटना,२८ घाइते

IMG_20190607_071445-1570596986.jpg

२२असोज, भरतपुर। चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर १२ आस्थाचोकमाकाठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस  दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...

मकवानपुर प्रहरी दशैंमा शान्तिसुरक्षा कायम गर्न सफलः प्रहरी उपरीक्षक सिंह

IMG_20191009_072638-1570585486.jpg

२२असोज,हेटौंडा।नेपालीहरुको माहान चाड विजयादशमीको टिकाको दिन सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । प्रष्ट खबरसंग कुरा गर्दै उपरीक्षक सिंहले घटस्थापना देखि टिकको दिनसम्म जिल्लामा छिटपुटका घटना बाहेक कुनै अप्रिय घटना नभएको बताएका हुन् । चाडपर्वलाई लक्षीत गरी...

टी–२० वरीयतामा नेपाल यतास्थानमा

DYWj8AMWAAE0OA2-1570583625.jpg

२२ असोज, हेटौंडा । टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।  आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको हो । एसोसियट देशहरुमा नेपाल सबैभन्दा अघि रहेको छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल रहेका छन् ।  टी–२०...

तनहुँमा चितुवाको आक्रमणमा परी बालकको मृत्यु

IMG_20191009_064106-1570582701.png

२२असोज, तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।   घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार