२७ भदौ,हेटौँडा। नेपाल बाल संगठन मकवानपुरले राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा शनिबार हेटौँडामा विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका विद्यार्थीहरुको सहभागितामा शनिबार विहान ७ वजे हेटौँडामा दौड प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक कृष्ण नकर्मीले...
२७ भदौ, हेटौंडा । हेटौंडा २ मा रहेको सिद्धार्थमाबि अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत विद्यार्थीले खाजा वापतको जोगाएको पैसाले स्टेशनरी सहयोग गरेका छन्। अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत ६४ जना विद्यार्थीहरुले खाजा वापतको रकम बचाएर सिद्धार्थ माबि नेपाली माध्यम अध्ययनरत करिब ३३ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल,इरेजर,...
२७ भदौ, हेटौंडा । काठमाडौं जाने छोटो दुरीको हेटौंडा-सिस्नेरी सडक ३ दिनको लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि हेटौंडा-सिस्नेरी सडक ३ दिनको लागि बन्द हुने भएको हो । चाडपर्व नजिकिँदै गरेकोले सडक मर्मतका लागि स्थानीय सडक सुधार समितिले सडक बन्द गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उक्त सडक भएर सयौं सवारी...
२७भदौ, बुटवल। सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन्।लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।...
२७ भदौं, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले विहिबार राति सिंहको गाडिमा आगजनी गरेको हो । उनले प्रयोग गर्ने बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । पार्किङ गरी राखिएको अवस्थामा बिहीबार राति करिब १ बजेतिर...
२७ भदौ, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आउँदो साताको मौसमी अनुमान सार्वजनिक गरेको छ । महाशाखाले देशका २८ जिल्लाको आउँदो साताको मौसमी विवरण सार्वजनिक गरेको हो । महाशाखाले शुक्रबार सार्वजनिक गरेको मौसमी पूर्वानुमान यस्तो छ :...
२७ भदौ, हेटौंडा । नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिदा उस्ले नेपाल विरुद्ध ३९औं मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप...
२६ भदौ, बाँके । बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा नेकपाका कार्यकर्ताबाट आक्रमण भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा बिहीबार भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् । दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति...
२६ भदौ, काठमाडौं । यसपाली दशैँका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको हो । काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसहितको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...









-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

