Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टिन्छः प्रचण्ड

Prachanda-1566550438.jpg

६ भदौ, हेटौँडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता  भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा रहेको...

करेन्ट लागेर कामदारको मृत्यु

Electrical1-1566542991.jpg

६ भदौं, वीरगञ्ज । वीरगञ्जमा काम गर्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय सरोज दास रहेका छन् ।  उत्कृष्ट ट्रेड कन्सर्न नामक निजी कम्पनीको गोदामको छतमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर दासको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको उपचारका...

नेपाली फुटबल टोली शुक्रबार मलेसिया जाँदै

Nepali-1566542189.jpg

६ भदौं, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न शुक्रबार मलेसिया जाँदै छ । मलेसियाको जोहार डारुल टाजिम एफसीसँग मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो । जोहार मलेसियाको सुपर लिग विजेता टोली हो । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका रुपमा यो...

जागिर लगाई दिन्छु भन्दै ठग्ने पक्राउ

Arrested-1566541316.jpg

६ भदौं, बुटवल । विभिन्न व्यक्तिहरुलाई जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङ्गको घोराही ८ सेवारकी २१ वर्षीया रिता चौधरीसहित ६ जनालाई चौधरी एग्रिकल्चर  संस्थामा जागिर मिलाई दिन्छु भन्दै शेयर हाल्न लगाएको र उनीहरुबाट १ लाख १७ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा तुल्सीपुर १७ का...

आज देशको सुदूरपश्चिम र मध्यपश्चिममा गौरा पर्व मनाइँदै 

gaura-dance-3-1566524481.jpg

६ भदौ, हेटौँडा । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शुक्रबार अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाइँदैछ ।  यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका...

नाम मात्रका सहकारी संस्था मर्जरमा जानुपर्छः मन्त्री अर्याल

1565778342.padmaaryal-1566522962.jpg

६ भदौ, हेटौँडा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकि छिन , सहकारी विभागले विहिबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

Krishna-1502678207-1566522455.jpg

६ भदौ, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा...

हेटौंडामा युवाहरुले गरे पत्रकार पुडासैनीको सम्झनामा दिप प्रज्वलन

IMG_20190822_215717-1566490670.jpg

५भदौ, हेटौंडा।हेटौंडाका युवाहरुले बिहिबार साँझ हेटौंडा ४ बुद्ध चोकमा  चितवनको कङ्गारु होटलमा मृत अवस्थामा भेटिएका  पत्रकार सालिकराम पुडासैनीको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरेका छन्।  हिजो अस्ति रवि लामिछानेको समर्थनमा विरोध प्रदर्शन गर्ने युवाहरुले पत्रकार पुडासैनीको सम्झनामा दिप प्रज्वलन गरेका...

लागुऔषध सहित भिमफेदीमा पक्राउ परे लामा

IMG_20190822_210548-1566487279.jpg

५ भदौ,हेटौंडा।मकवानपुर प्रहरीले  लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दोलखा वैदेश्वर गाउँपालिका–१ बस्ने १९ वर्षीय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्। बिहिबार बिहानईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार