Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेता बानियाँले गरे कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन

IMG_20190824_153152-1566640402.jpg

७ भदौ, हेटौंडा।नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका ९ ज्यामिरेमा रहेको  कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि...

पुर्व भारतीय मन्त्री जेट्लीको निधन

IMG_20190824_132811-1566633056.jpg

७ भदौ, एजेन्सी। भारतका पूर्ववित्त मन्त्री अरुण जेट्लीको निधन भएको छ। जेट्लीको स्वास्थ्यमा समस्या देखिए पछि गत अगस्ट ९ अस्पताल भर्ना भएका थिए।६६ वर्षीय जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको हो।किड्नी ट्रान्सप्लान्ट गरिसेकका जेट्ली क्यान्सरका बिरामी पनि थिए।...

कांग्रेस नेता लेखकलाई पितृ शोक

Lekhak-1566629744.jpg

७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकलाई पितृ शोक परेको छ ।  उनका बुवा डा. प्रयाग दत्त लेखकको शुक्रबार राति ८९ बर्षको उमेरमा निधन भएको हो । नर्भिक अस्पतालमा उनको निधन भएको जनाईएको छ ।...

हिरासतबाट रविले भने–‘न्याय नमरेकोमा पूर्ण विश्वास छ’

Rabi_Lamichhane-1566628261.jpg

७ भदौं, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले नेपालमा न्याय नमरेकोमा आफुलाई पूर्ण विश्वास रहेको बताएका छन् । प्रहरी हिरासतमा उनलाई शनिबार भेटेका गायक प्रमोद खरेलले यसबारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् । प्रमोदले आफुसंगको भेटमा लामिछानेले...

चौकीटोलमा तरुण दलद्वारा कपडा बैंक (तस्विरसहित)

K5-1566627408.jpg

७ भदौं, हेटौँडा । नेपाल तरुण दलले हेटौँडाको चौकीटोलमा निःशुल्क कपडा बैंक संचालनमा ल्याएको छ । लटिनाथ निर्माण कम्पनी र भ्वाईस अफ ग्रुप चौकीटोलको सहयोगमा तरुण दलले बैंक संचालनमा ल्याएको हो । कपडा बैंकको नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेस...

विद्यालयस्तरीय फुटबलको फाइनलमा श्रमिक र आधुनिक भिड्ने

IMG_20190822_062829-15664-1566571722.jpg

६ भदौ, हेटौँडा । हेटौंडामा जारी विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधीका लागि श्रमिक मावि कर्रा र आधुनिक राष्ट्रिय माविबीच प्रतिष्पर्धा हुने भएको छ ।  शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै श्रमिक मावि कर्रा फाइनल पुगेको हो ।  यस्तै शुक्रबारनै भएको दोश्रो सेमिफाइनल खेलमा महेन्द्र...

एभीसी सेन्ट्रल जोन भलिबलः नेपाल पाँचौ

central-vollybal_20190821-1566571057.jpg

६ भदौ, हेटौंडा । काडमाडौमा भएको एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाली पुरुष भलिबल टोलीले पाँचौ स्थान हासिल गरेको छ ।  शुक्रबार पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो  ।  ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालले ३–१ सेटको जित निकालेको हो...

१५ वर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित

68525487_1780221135458115-1566570509.jpg

६ भदौ, हेटौँडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले शुक्रबार पहिलो जित हात पारेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । नेपालको जितमा शशांक बोहोरा र अशिम राईले एक÷एक गोल गरे । पहिलो खेलमा भारतसित ५–० ले...

जेसीजको क्षेत्र 'ख' सम्मेलन हेटौँडामा शुरु, शनिवारसम्म चल्ने

jci-news-688x400-1566569931.jpg

६ भदौ, हेटौँडा । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले देश परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  शुक्रबारबाट हेटौंडामा सुरु नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्दै उनले देशमा युवाहरुको सीप, क्षमता र सोचको उपयोग हुनु पर्नेमा जोड दिएका हुन् । समाज परिवर्तनको अभिभारा अब युवाहरुको काँधमा आएको बताउँदै...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार