Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा ४ जना धर्म प्रचारक पक्राउ

christian-religion-1566019840.jpg

३२ साउन, सल्यान । नेपाल प्रहरीले धर्म प्रचार गर्दै हिड्ने ४ जनालई पक्राउ गरेको छ । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई सल्यानको शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगरमा धर्म प्रचार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ वेलुवाका तुलबहादुर परियार,  रुपा...

अबको तीन दिन ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1554277444weather-1566008893.jpg

३२ साउन, हेटौँडा । मनसुनको न्यूनचापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले त्यसको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार साँझ...

हजार्ड घाइते, लिगको पहिलो खेल गुमाउने

Hajard-3-1566008523.jpg

३२ साउन, हेटौँडा । स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी इडेन हजार्ड घाइते भएका छन् । उनी प्रशिक्षणका क्रममा घाइते भएका हुन् । भर्खरै चेल्सीबाट रियलमा आएका उनी ला लिगाको सिजनको सुरुवातमै घाइते भएका हुन् । रियलले सिजनको पहिलो खेलमा सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । हजार्डले अब रियलको डेब्यू खेल खेल्न नपाउने भएका छन् । हजार्ड अब...

प्लाष्टिकसहितको वर्षा, वैज्ञानिक नै अचम्मित

plastc-barsa_201908160653-1566007618.jpg

३२ साउन, हेटौँडा । के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ ? छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ ।  हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो । यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्...

स्पेनिस ला लिगाः बार्सिलोना पहिलो खेलमा पराजित

Barsa_iY3fYxvmCM-1566005110.jpg

३२ साउन, हेटौँडा । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमै पराजित भएको छ ।  लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोल अन्तरले पराजित भएको हो ।  बिल्बाओको जितका लागी अरिट्ज अडुरिजले निर्णायक गोल गरे । घरेलु मैदानमा भएको खेलमा ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका...

भरतपुरमा रविका समर्थक र प्रहरीविच झडप, पाँच प्रहरी घाइते

Rabi-1565964059.jpg

३१ साउन, चितवन । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । झडपमा परी पाँच प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् । प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय...

जनकल्याणले गर्यो बृक्षारोपण (फोटो फिचर)

J1-1565962452.jpg

३१ साउन, हेटौँडा । हेटौँडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो समुदायमा रहेको सामुदायिक वनमा बृक्षारोपण गरेको छ ।  संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत हेटौँडा–७ न्यूरेनीमा रहेको न्यूरेनी चिसापानी सामुदायिक वनमा बृक्षारोपण गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल पौडेलसहित कार्यसमिति, शेयर सदस्य,...

स्कूल बसको ठक्करबाट मकरीमा एकको मृत्यु

Death-1565961367.jpg

३१ साउन, हेटौँडा । विद्यार्थी बोकेर गईरहेको बसले ठक्कर दिंदा मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर १ का ४५ बर्षीय नकुलबहादुर बखती रहेका छन् । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–१२ मा रहेको फेमकल एकेडेमीको...

पाकिस्तानमा बम विस्फोटमा परी ५ को मृत्यु

5d568c11d345d_1653822816-1565961088.png

३१ साउन, हेटौँडा । पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको बम विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।  पाकिस्तानी सञ्चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ ।  विस्फोटमा परी घाइते भएका दर्जनौं मानिसहरुलाई क्वेटास्थित सिभिल अस्पतालमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार