Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आधारभूत आश्वश्यकता पुरा गर्न प्रदेशसभाका सांसदको जोड

tapoban-8-1566045827.jpg

३२ साउन, हेटौँडा । सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गरि मुलुकलाई सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको घोषणा कार्यान्वयनका लागि भन्दै राजधानी केन्द्रीत छलफल भईरहदा प्रदेशसभाका सदस्यहरुले भने गाँस बास र कपासको आधारभूत आश्वश्यकता पुरा गर्न नै कठिन भएको गुनासो गरेका छन् ।  शनिवार धुलिखेलमा राष्ट्रियसभाका सदस्य  र...

रबिको पक्षमा हेटौँडामा मोटरसाइकल र्याली

22-1566043798.jpg

३२ साउन, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौँडामा केही युवाहरुले विरोध र्यालीको आयोजना गरेका छन् । न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँका प्रस्तोता रहेका पत्रकार लामिछानेलाई प्रहरी पत्रकार पुडासैनी घटनाको छानविनका लागी भन्दै विहीबार...

डुङ्गा डुब्दा चिनमा ७ जनाको मृत्यु

dungha-durghatana-1566039596.jpg

३२ साउन, हेटौंडा । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार एउटा डुङ्गा डुब्दा सात जनाको मृत्यु भएको छ । घटनामा पर अन्य दुई जना बेपत्ता भएको अधिकारीहरुले जनाएका छन । शान्डोङ प्रान्तको उत्तरी भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको उक्त डुङ्गा उच्च वेगमा आएको हावाको कारण दुर्घटना भएको बताइएको छ । स्थानीय समयानुसार शनिबार ११ बजे...

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद सम्पन्न

69089119_2523561921022758-1566033068.jpg

३२ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद तथा युबा समिति र महिला समितिको अधिवेशन शनिवार हेटौँडामा सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ...

हिमचुली सहकारीको साधारणसभा सम्पन्न

Sahakari-1566024724.jpg

३२ साउन, हेटौंडा । हेटौडा–१६ चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य...

यसरी गरियो चौघडामा सरसफाई (तस्विरहरु)

C5-1566023985.jpg

३२ साउन, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको राईटोल टोल विकास संस्थाले शनिबार हेटौडा–६ को चौघडा बजार क्षेत्र सरसफाई गरेको छ ।  बजारको सौन्दर्यतालाई कायम राखी सफा र सुन्दर बजार बनाउन सरसफाई कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव लव राईले बताए । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष...

बरिष्ठ कलाकार अधिकारीको निधन

Subhadra-Adhikari-1566023400.jpg

३२ साउन, काठमाडौँ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । अधिकारीको ७२ बर्षको उमेरमा निधन भएको हो । उनी दम रोगबाट पीडित थिईन् । उनका एक छोरा र एक छोरी छन् । काठमाडौँको असनमा जन्मेकी अधिकारीले ६ बर्षको उमेरदेखि कला क्षेत्रमा संलग्न भएकी थिईन् । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी उनले ६ बर्षको उमेरमा नेवारी नाटक...

पत्रकार पुडासैनीको न्यायका लागि चितवनमा प्रदर्शन

Chitwan-1566022951.jpg

३२ साउन, चितवन । मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको न्यायको माग गर्दै चितवनमा शनिबार प्रर्दशन भएको छ । चितवनको चौविसकोठीमा पुडासैनीको न्यायका लागि शनिबार विहान प्रर्दशन भएको हो ।  प्रदर्शनकारीले पुडासैनीको मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने, एनजिओको हस्तक्षेप बन्द हुनुपर्ने, दोषिलाई...

यसरी गर्न सकिन्छ अर्गानिक खेती प्रणाली

Farming-1566020887.jpg

नारायण घिमिरे कुनै पनि राष्ट्रले कुनै अमूक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्य हुन्छन् । मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्य छन् । जस्तै ः दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न । पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार