Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपाको वरियतामा हेरफेर, खनाललाई दोश्रो वरियता, नेपालको 'नोट अफ डिसेन्ट’ 

1530682807642_PRO_KTM_201-1566176296.jpg

२ भदौ, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्षहरु पछिको दोश्रो वरियतामा रहँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाललाई तेश्रो वरियतामा राखिएको छ ।  नेकपा सचिवालयको आइतवार साँझ बसेको बैठकले दुई अध्यक्षहरु पछिको दोश्रो वरियतामा अर्का वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेसँगै नेपालको वरिता तेश्रो स्थानमा...

रबि भन्छन प्रहरीले बयान लिएको छैन ,रविलाई भेट्न पुगे काफ्ले

IMG_20190815_194853-1566148033.png

१ भदौ, चितवन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि हिरासतमा लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा गई नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्लेले भेटेका छन्। प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष...

काभ्रेमा घुस रकम सहित सव- इन्जिनियर पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1566147127.jpg

१ भदौ,बनेपा।काभ्रेमा एक सव-इन्जिनियर घुस रकम लिदै गर्दा अख्तियार टोलीबाट पक्राउ परेका छन्। जिल्लाको बनेपा नगरपालिका वडा नं.११ काभ्रेका करार पदमा कार्यरत  सव-इन्जिनियर आकाश श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिएका छन्। सव-इन्जिनियर  श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण...

सोमबार हेटौंडामा हुने गाईजात्रा विशेष कार्यक्रमको तयारी पुरा

IMG_20190818_212925-1566143410.png

१ भदौ, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडामा हुन गइरहेको प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको छ। भाद्र २ गते  हुने प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमका लागि स्टेज बनाउन काम सकिएको र अन्य तयारी पुरा भएको कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्।ब्राण्ड वर्थको आयोजनामा विभिन्न प्रदेशसंगै  प्रदेश ३ को राजधानी...

जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हेटौँडामा, तयारी लगभग पुरा

IMG_20190818_204805-1566140792.jpg

१ भदौ, हेटौँडा । यही भदौ ६ र ७ गते हेटौंडामा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आयोजना हुने भएको छ।  आयोजनाको जिम्मा पाएको बस्तिपुर जेसिजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दैे नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी लगभग लगभग सकिएको बताएको हो ।  हेटौँडा ५ मा रहेको पुजा ब्याङक्वीटमा हुने सम्मेलनको प्रदेश–३ का...

अभिनेत्री शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

Silpa-1566136052.jpg

१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।  फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती अभिनेत्री पोखरेललाई आइतबार सर्वोच्चले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेललाई तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो । दुवै...

यादव दिएको राजिनामा फिर्ता लिन सहमत

Surya-1566134707.jpg

१ भदौं, काठमाडौं । समाजवादी पार्टीका सांसद सूर्यनारायण यादव आफुले दिएको राजिनामा फिर्ता लिन सहमत भएका छन् । समाजवादी पार्टीको आइतार बसेको संसदीय दलको बैठकमा उनी राजिनामा फिर्ता लिन सहमत भएका हुन् ।  पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले राजिनामा फिर्ता लिन आग्रह गरेपछि उनले सहमति जनाएका छन् । सप्तरी क्षेत्र नम्बर १...

प्रदेश ३ को नाम ‘नेवाः ताम्सालिङ’ राख्नुपर्छः सांसद घलान

Tamang-Patrakar-Sangh-Mak-1566133822.jpg

१ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले बहुपहिचानका आधारमा प्रदेश नम्बर ३ को नाम ‘नेवाः ताम्सालिङ प्रदेश’ राख्नुपर्नेमा जोड दिएका छन् । २५ औँ तामाङ प्रसारण दिवसको अवसरमा आईतबार तामाङ पत्रकार संघ मकवानपुर शाखाद्वारा हेटौँडामा आयोजित ‘तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिचको समन्वयको अवस्था’ विषयक अन्तरक्रिया...

चट्याङ लागेर राक्सिराङमा एकको मृत्यु एक घाइते

images-1566132050.jpg

१ भाद्र, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आइतबार दिउँसो चटयाङ लागेर १ जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । चट्याङ लागेर राक्सिराङ गाउँपालिका – ८ का गोपाल थिङकी श्रीमती ४५ बर्षिया कान्छीमाया गिङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिए...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार