Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

sharada-shrestha-111_4evX-1740727931.jpg

१६ फागुन, हेटौंडा । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।  ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । ‘उहाँ लामो समयदेखि बिरामी भएर उपचारका क्रममा अस्पतालमा हुनुहुन्थ्यो,’ पाण्डेले भने...

इन्द्रसरोवरमा चोरी गर्न गएका व्यक्ति घरधनीको प्रतिकारमा गम्भीर घाइते

IMG_20240407_144147-1740715498.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न आएका एक व्यक्ति घरधनीको प्रतिकार परि गम्भीर घाइते भएका छन्।  बिहीबार राति ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा  स्थानीय  मिन बहादुर भ्लोनको घरमा भ्लोन र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा...

घरबाट आफूखुसी निस्केका नेसुरको शव बागमती किनारमा भेटियो

images(9)-1740714662.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ बस्ने एक युवकको शव बागमती नदी किनारमा भेटिएको छ। मकवानपुर इन्द्रसरोवर ३ दोभान बस्ने अन्दाजी ३५/३६ वर्षीय श्याम नेसुरले आफुखुसी घर छोडि हिडेकोमा र खोज्ने क्रममा उनको मृत अवस्थामा शव बागमती नदी किनारमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले...

शान्तिटोलको सप्ताह महायज्ञमा २९ लाख रूपैयाँ संकलन

FB_IMG_1740707194296-1740707272.jpg

१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो । प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा ...

ग्याल्पो ल्होसारले बन्धुत्वको भावना अभिवृद्धि हुन्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1740704955.jpg

१६ फागुन, हेटौंडा । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक  शुभकामना व्यक्त गरेका छन् ।  ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले संस्कृति, परम्परा र मान्यताहरूलाई अनुसरण गर्दै मनाइने...

ग्याल्पो ल्होसार आज मनाइँदै

galpo-lotsar_lWsJrQjZHe-1740704533.jpg

१६ फागुन, हेटौंडा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1740704176.jpg

१६ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित...

भूकम्प ६.१ रेक्टरस्केलको, केन्द्रविन्दु सिन्धुपाल्चोक

images-1740693063.jpg

१६ फागुन, हेटौंडा। शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाइएको छ।  राष्ट्रिय मापन केन्द्रले जनाए अनुसार बिहान २:५३ मा गएको भूकम्प ६.१ म्याग्निच्युडको रहेको र भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त...

हेटौंडामा भूकम्पको धक्का महसुस

202412213285236-1740690896.jpg

१६ फागुन, हेटौंडा। हेटौंडामा भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५३ मिनेट जादा बागमती प्रदेशको राजधानी हेटौंडामा भूकम्पको धक्का महसुस गरिएको हो । धक्का ५ सेकेन्ड बढी महसुस गरिएको थियाे। ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार