Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा सडक दुर्घटना, एकको मृत्यु, जिप्रका अगाडी सडकजाम

Screenshot_20250303_15490-1740998708.jpg

१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान  मनहरी ७  मनहरी पुलमा  चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर-१६ पिठुवाका ५५...

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम शुरु

1680160635_1653826712_nep-1740979226.jpg

१९ फागुन, हेटौंडा । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा शुरु भएको छ । प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्ने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र...

सप्तरीको फत्तेपुरमा बाघको आक्रमणबाट ३ व्यक्ति घाइते

download-1740978311.jpg

१९ फागुन, फत्तेपुर। सप्तरीको फत्तेपुरमा बाघमा आक्रमण परेर तीन जना घाइते भएका छन् ।सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुर बजार क्षेत्रमा  सोमबार बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ।  बाघको आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएका छन्। घाइतेहरूको उद्दार...

सक्कियो टिसिएनचौरमा जारी महोत्सव:६ करोडको कारोबार

FB_IMG_1740977051541-1740977232.jpg

१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ।  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको महोत्सव फागुन १८ गते आइतबार सम्पन्न भएको हो  । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1740966493.jpg

१९ फागुन, हेटौंडा । देशभर मुख्यतया मौसम सफा रहनेछ ।  बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा...

रास्वपाका केन्द्रीय सदस्य थापा अध्यागमन विभागको हिरासतमा

mohanjung-thapa-1740966179.jpg

१९ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् । उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन् । यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी...

टोखाबाट गोली चलाएर भारतीय अपराधी पक्राउ

goli-chalaiyo-58d478b29ad-1740965970.jpg

१९ फागुन, हेटौंडा । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर...

हेटौंडामा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल फागुन २२ गतेबाट

Screenshot_20250302_19532-1740924518.jpg

१८ फागुन, हेटौंडा। हेटौँडा भेट्रान्स क्लबको आयोजनामा १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी  हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौँडा भेट्रान्स क्लबले  दशौँ संस्करणको प्रतियोगिता फागुन २२ गते देखी २६ गते सम्म संचालन हुने जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

gold-1740900826.png

१८ फागुन, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार