२० फागुन, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एफसी एसियन कप क्वालिफायरका निम्ति नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र क्वालिफायर अन्तरगत मलेसियाविरुद्धको खेलका निम्ति मंगलबार सहायक प्रशिक्षकको जिम्मेवारी खड्गीलाई...
२० फागुन, हेटौंडा । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालको प्राइभेट वार्डमा सारिएको हो । हृदयघात भएपछि पूर्वयुवराज शाहलाई आइतबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनको मुटुमा स्टेन राखिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अझै केहिदिन...
२० फागुन, हेटौंडा । मधेश शहीद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका हुन् । मंगलबार बिहान मधेश भवनभित्र रहेको आवासमा ओछ्यानमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम...
२० फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।...
२० फागुन, हेटौंडा । प्रहरीले काठमाडौंको बालाजुबाट सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगर छन् । तामाङले बोकेको झोलाभित्र सालकको खपटा फेला पारेको र उनीहरूलाई थप अनुसन्धानका लागि...
२० फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज...
२० फागुन, हेटौंडा । हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजना एवं हेटौंडा स्वास्थ्य चौकी चौघडाको व्यवस्थापनमा भएको हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा शिक्षा निकेतन प्रथम भएको छ । किशोर किशोरी स्वास्थ्य प्रवर्द्धनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा प्रथम भएको हो । त्यस्तै, श्रीकृष्ण आधारभुत विद्यालय द्वितीय र मुनलाइट इन्टरनेशनल...
१९ फागुन, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर घास काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ६ कोलडाँडा बस्ने अन्दाजी ४८ /४९ वर्षीया सीता माया गलान रहेको जनाइएको छ। बिहान घरबाट घास काट्न जान्छु भनेर हिडेकी उनको घर नफर्किएपछि खोजी कार्य गर्दा घर देखी करिब १ किलोमिटर टाढा सिलिङ्गे...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ। बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले उक्त तटबन्धको सोमबार बिहान तटबन्ध निर्माणको शिलान्यास गरेका हुन्।बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको १५ लाख विनियोजित बजेट अन्तर्गत भू तथा जलाधार कार्यालय हेटौंडा मार्फत...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...





-1741051259.jpg)



















-1786686763.jpg)
