Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1741401099.jpg

२४ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लैङ्गिक समानता...

अन्तरराष्ट्रिय महिला दिवस मनाइदै

Screenshot_20250308_08064-1741400570.jpg

२४ फागुन, हेटौंडा । आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । 'सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण' भन्ने  मूल नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।...

म्याग्दी केन्द्रबिन्दु बनाएर भूकम्प

earthaquake-bhukampa_2019-1741400170.jpg

२४ फागुन, हेटौंडा । म्याग्दी केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । भुकम्प बिहान ३ बजेर १४ मिनेट जाँदा गएको हो ।  म्याग्दीको मुरी केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको र सर्वसाधारण घरबाहिर निस्किएका थिए...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1741399811.jpg

२४ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षा भइरहेको छ । आज...

हेटौंडामा खानीपानीको मिटर चोरी गर्ने कुमाल पक्राउ

IMG-20250307-WA0001-1741359830.jpg

२३ फागुन, हेटौंडा । हेटौंडाको विभिन्न स्थानबाट खानेपानीको मिटर चोरी गर्ने समूहको थप एक  पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटौंडा - २ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई चोरि भएको खानेपानीको मिटरसहित पक्राउ गरेको हो । उनले हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा खानेपानीको धारामा जडान गरेको मिटर बिहीबार राति...

भेट्रान्स कप: फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनलमा

Screenshot_20250307_19423-1741355918.jpg

२३ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् ।  हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा-४ स्थित हुप्राचौरमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २-० गोल...

फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले ४ स्थान सुधार

Screenshot_20250307_15395-1741341316.jpg

२३ फागुन, हेटौंडा । फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको छ ।  फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो ।  वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको...

क्लासिकटेकद्वारा नारी दिवसमा महिला उधमी प्याकेजमा ५०% छुट

1920x1080-PRBlog-(3)-1741340832.png

२३ फागुन, हेटौंडा । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उधामी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ ।  अफर अन्तरगत उधमी प्याकेज ६० एम बीपीएसको   वार्षिक जडानमा ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट, उद्यमी प्याकेज १२०...

जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1741318609.jpg

२३ फागुन, काठमाडौं। जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति  १० बजेर २५ मिनेटमा  जुम्लाको नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको थियो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार