Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम: पहाडी भूभागमा आंशिक बदली रहने

mausam_badali-1671161633-1741313506.jpg

२३ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  शुक्रबार बिहान कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने...

टिपरको ठक्करबाट तीन जनाको मृत्यु

Screenshot_20250307_07484-1741313123.jpg

२३ फागुन, हेटौंडा । काठमाडौंको शंकरापुरमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिरेर ठक्कर  दिंदा तीन जनाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना बालक र एक वृद्ध गरी तीनजना छन् । उनीहरू आकाश र सुमन नामका बालक र वृद्ध हरिजन रहेको जनाइए पनि स्पष्ट...

राष्ट्रियसभामा मन्त्रीसंग प्रश्नोत्तर हुने

1609234474-1741311745.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा...

प्रतिनिधिसभा बैठक आज बस्दै

1641373260_1615078427_san-1741311516.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेश गर्ने कार्यसूची छ ।  बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक,...

रानी वनमा कमलपुर वन उपभोक्ता समूहको अवलोकन

FB_IMG_1741305594129-1741305686.jpg

२३ फागुन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको माेरङबाट आएकाे कमलपुर सामुदायिक वनका पदाधिकारीहरुले अवलोकन  गरेका छन । माेरङ जिल्लामा रहेकाे कमलपुर सामुदायिक  वनका पदाधिकारी , जनप्रतिनिधि, सल्लाहकार, वनका कर्मचारी, उपभोक्ता  लगायतकाले बिहीबार रानी सामुदायिक  वनकाे अवलोकन  गरेका हुन । सहभागी  सामुदायिक  वनका...

दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कपमा बानेश्वर र बौद्धको बिजयी शुरूवात

Screenshot_20250306_21233-1741275523.jpg

२२ फागुन, हेटौंडा । बिहीबारबाट हेटौंडामा दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले गरेकी हुन् ।  उनले भेट्रान्स कपले फुटबल खेलको विकासमा ठुलो योगदान पुर्याउँदै आएको बताउँदै खेलाडीहरूको बिचको सुमधुर सम्बन्धलाई प्रगाढ...

सुनचाँदीको मूल्य बढ्यो

gold-1741247991.png

२२ फागुन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुन प्रतितोला ३०० रुपैयाँ बढेको हो । सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रधानमन्त्रीद्वारा निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

Screenshot_20250306_13385-1741247652.jpg

२२ फागुन, हेटौंडा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरेका छन् ।  राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा गरेको प्रतियोगिताका विजेताहरुलाई ओलीले पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा दीपिन...

पूर्वयुवराज शाह अस्पतालबाट डिस्चार्ज

Screenshot_20250306_13233-1741246722.jpg

२२ फागुन, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएकोमा स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। शाहलाई आइतबार हृदयघात भएपछि नर्भिक भर्ना भएका उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सक टोली सहभागी थियो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार