Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम साधरणतया बदली रहने

mausam_badali-1671161633-1740620005.jpg

१५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली...

शान्तिटोलको सप्ताहमा बुधबार सम्म २५ लाख बढी संकलन

FB_IMG_1740589033162-1740589150.jpg

१४ फागुन हेटाैडा । शान्तिटाेल टाेल विकास संस्था हेटाैडा-६ शान्तिटाेलको आयाेजनामा जारी श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा बुधवार सम्म २५  लाख बढी रकम संकलन भएकाे छ । सप्ताहमा हेटाैडा ६ शान्तिटाेल निवासी रविलाल गाैतमबाट २६ हजार १२६ , सन्ताेष प्रजा र सीता प्रजाबाट १५ हजार  ५५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५५५, षडानन्द न्याैपानेबाट...

कैलाशमा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

Screenshot_20250226_20371-1740581761.jpg

१४ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा  बुधबार(आज) बाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा  कैलाश ९ स्थित नामटार खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा...

मकवानपुरको मनहरीमा दुर्घटना:बेहुलाबेहुली सहित ५ घाइते

images-1740554639.jpg

१४ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा जन्ती बोकेको कार र नाइट बस ठक्कर खाई दुर्घटना हुदा बेहुला बेहुली सहित ५ जना घाइते भएका छन्।  बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अर्न्तगत मकवानपुरको मनहरी गाउँपालिका—६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । विराटनगरबाट काठमाडौंतर्फ...

हेटौंडा ७ पशुपति मन्दिरको २४औ साधारणसभा, अध्यक्षमा सुवोध

Screenshot_20250226_11363-1740549658.jpg

१४ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको २४ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।  कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष...

शान्तिटोलको सप्ताहमा मंगलबारसम्ममा २० लाख ५५ हजार रूपैयाँ संकलन

FB_IMG_1740540364875-1740540453.jpg

१४ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा बुधबारदेखि शुरू भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म २० लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा मंगलबार अपरान्हसम्ममा २० लाख ५५ हजार २४७ रूपैयाँ संकलन भएको हो । महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1740536857.jpg

१४ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको...

बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकबाट ७ बुँदे निर्णय

IMG-20241208-WA0000(3)_ed-1740492116.jpg

१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठक ७ बुँदे निर्णय गर्दै सकिएको छ । संयन्त्र संयोजक नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा...

भिमफेदीमा घर जलेर नष्ट

IMG-20250225-WA0007-1740489724.jpg

१३ फागुन, हेटौंडा। मकवानपुरको भीमफेदीमा आगलागीमा परि एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने एउटा चौपाया समेत जलेर घाईते भएको छ। सोमवार राती ८ बजे भीमफेदी गाउँपालिका-१ स्थित नयाँगाउँका ६० वर्षिय वासु प्रजाको काठ र खरले बनेको घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ ।उक्त आगलागीमा एउटा गाई र करिब १ लाख ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार