Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरी सहायक हवल्दारहरुको सरुवा

Screenshot_20250225_05280-1740440597.jpg

१३ फागुन, हेटौंडा । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । कार्यालयले दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्राचार गर्दै ठूलो संख्यामा प्रहरी...

शान्तिटाेलकाे सप्ताहमा १५ लाख बढी संकलन

FB_IMG_1740405188174-1740405579.jpg

१२ फागुन हेटाैडा । शान्तिटाेल टाेल विकास संस्था हेटाैडा- ६ शान्तिटाेल द्वारा आयाेजित श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा साेमवार सम्म १५  लाख बढी रकम  संकलन भएकाे छ । सप्ताहमा हेटाैडा ६ निवासी  महायज्ञका संयाेजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गाैरिटार टाेल विकास संस्थाबाट  १६ हजार ५ हेटाैडा ६ चाैघडा...

हाम्रो घर बालगृहको सप्ताहमा १३ लाख २० हजार संकलन

Screenshot_20250224_18094-1740399983.jpg

१२,फागुन, हेटौंडा  । हेटौंडा - ५ सिचाईँ टोलमा रहेको हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ। हेटौंडा - ५ सिचाईँ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापनाका लागि लगाइएको  श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवमा १३ लाख २० हजार रकम संकलन भएको बालगृहकी अध्यक्ष इन्दिरा डल्लाकोटिले...

कैलाशमा ६ चेपाङले आवास निर्माणका लागि गरे सम्झौता

Screenshot_20250224_17560-1740399133.jpg

१२ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिने कैलाश  गाउँपालिकाका ६ जना चेपाङले आवास भवन निर्माणको लागि पालिकासंग सम्झौता गरेका छन् । सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठले लाभग्राही रहेका ६ जना चेपाङलेआवास भवन निर्माणका लागि सम्झौता गरेका हुन् ।  बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको...

हेटौंडामा गोली लोड भएको पेस्तोल सहित २ भारतीय पक्राउ

Screenshot_20250224_17334-1740397889.jpg

१२ फागुन, हेटौंडा। हेटौंडामा गोली लोड भएको अत्याधुनिक अटोमेटिक पेस्तोल सहित दुई  भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे प्रहरी चौकी रातोमाटे र अस्थाई प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरबाट चितवन जाँदै गरेको ना ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्नेक्रममा १...

माओवादी केन्द्रको जागरण अभियान झापाबाट शुरु

Screenshot_20250224_15260-1740390164.jpg

१२ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्रको जागरण अभियान सोमबार झापाबाट शुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’  झापाको कचनकवलबाट शुरु गरेका हुन् । शुभारम्भ कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल...

अछामकी १२ वर्षीय बालिका आफन्तबाट बलात्कृत, पेटमा २८ साताको गर्भ

images(6)_edit_9648896430-1740374237.jpg

१२ फागुन, हेटौंडा। अछाममा १२ वर्षीया बालिका २८ साताको गर्भवती बनेकि घटना सार्वजनिक भएको छ।  अछामको चौरपाटी घर भई रोजगारीको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै बलत्कृत १२ वर्षीया बालिका (६९ मंगलसेन) २८ साताको गर्भवती भएको जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी परेपछि घटना सार्वजनिक भएको हो।  जिल्लाको चौरपाटी गाउँपालिकाको एक निम्न वर्गीय...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

1641373260_1615078427_san-1740360574.jpg

१२ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आव २०८०/८१' पेश गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव...

अनलाइन जुवा खेलाउने एकजना पक्राउ

1692329053-JWCZd-1740360131.jpg

१२ फागुन, हेटौंडा । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुर रहेका छन् । ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार