Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जापानमा एउटा स्टुडियोमा आगलागी हुँदा २३ जनाको मृत्यु 

3h2sLSRvxGNwB3xLKs7k-1563450837.jpg

२ असार, हेटौँडा । जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् । अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी ज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण...

क्यान्सरपीडित कार्यपालिका सदस्यलाई कांग्रेस नेताको सहयोग

touchmaster_1563432527356-1563432920.jpg

२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रुपा खुलाललाई आर्थिक कांग्रेसका नेताहरूले सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि भन्दै नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले आर्थिक सहयोग प्रदान गरेका हुन् । बिहीबार...

बाढी र पहिरोमा परी ८८ जनाले ज्यान गुमाए

1a-1563423312.jpg

२ असार, हेटौँडा । गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट देशभरीमा ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ । यसैगरी बुधबार बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता...

न्यूयोर्कमा शिक्षामन्त्री पोखरेलको यस्तो प्रतिवद्धता

IMG_3045-1563421651.JPG

२ साउन, हेटौँडा । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता...

बहुविवाह र यौनहिंसा गर्ने कर्मचारीले पेन्सन नपाउने

Hinsaa-1563416376.jpg

२ साउन, काठमाडौं । बहुविवाह गर्ने र यौनहिंसामा संलग्न अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने कानुन बनाउन लागिएको छ ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको डिभी/पिआर लिने, घरेलु हिंसा गर्ने र राज्यको गोपनीयता भंग गर्ने कर्मचारीलाई पेन्सन सुविधा नदिने सहमति...

बाढी तथा डुबानबाट प्रदेश २ मा ३२ जनाको मृत्यु

Province-2-1563415689.jpg

२ साउन, काठमाडौँ । केही दिनअघि आएको बाढी तथा डुबानका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ ।  प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोलाई उदृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।  बाढी तथा डुबानमा परी...

कानून विपरित सभामुख र अध्यक्षलाई सुरक्षाकर्मी

Krishna-Bdr-1563415038.jpg

२ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ। सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

पत्रकार धम्क्याउने रामप्रसाद प्रहरी हिरासतमा, प्रशासनबाट १० दिने म्याद

Ramprasad-1563380701.jpg

१ साउन, हेटौँडा । मकवानपुरगढी मक्रान्चुलीका रामप्रसाद घिमिरेलाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० दिने म्याद दिएको छ । समाचार लेखेको विषयमा पत्रकार बलराम पुडासैनीलाई फोनमार्फत गालिगलौज र ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रशासन...

रातोमाटेबाट लागु औषध सहित २ जना पक्राउ

IMG_20190717_205623-1563376631.jpg

१साउन,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषधसहित दुईजनालाइ पक्राउ गरेकोछ।पक्राउपर्नेमाबाराजितपुरसिमराउपमहानगरपालिका–१७, रामनगर बस्ने ४० वर्षीय टिकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय तारा बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन्। इलाका प्रहरी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार