Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आदिवासी जनजातिको बन्द, झापामा बसमा तोडफोड

Bus-1563634177.jpg

४ साउन, हेटौंडा । नेपाल आदिवासी जनजाति महासंंघका आवद्ध संघ संस्थाहरुले प्रदेश नम्बर १मा गरेको बन्दका उल्लङ्घन गरेको  भन्दै झापामा  यात्रु बाहक बस तोडफोड भएको छ । पुर्व–पश्चिमराजमार्गअन्तर्गतबिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बसमाथि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।संविधानले...

मकवानपुरमा आयोगको परीक्षा शान्तिपूर्ण, दिक्तेलमा परीक्षा बिथोल्ने ४ पक्राउ

IMG_20190720_113646-1563601971.jpg

४ साउन, हेटौंडा। आदिवासी जनजातीहरुले लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै विज्ञापनको विरोध गर्दै आन्दोलन गरिरहेका बेला हेटौंडाका सबै परीक्षा केन्द्रमा शुक्रबार जस्तै शनिबार पनि परीक्षा सुरक्षा घेरामा भएको छ। मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले परीक्षाकेन्द्रमा परीक्षालाई लक्षित गरी...

सिस्नेरी र फाखेल सडक फेरि बन्द

Pahiro-1563599230.jpg

४ साउन, हेटौँडा । धेरै दिनको प्रयासपछि शुक्रबार संचालनमा आएको सिस्नेरी र फाखेल सडक पुनः बन्द भएका छन् । दुबै सडकको विभिन्न खण्डमा पहिरो गएपछि सडक बन्द भएको हो । हेटौँडा–फाखेल–काठमाण्डौं र हेटौँडा–सिस्नेरी–काठमाडौं सडक राति पहिरो गएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धेरै ठाउँमा गएको पहिरो केही पन्छाएर...

मकवानपुरका व्यवसायीले ‘कवाडी’ नउठाउने

Kabaadi-1563598526.jpg

४ साउन, हेटौँडा । सरकारले आफहरुलाई भ्याट प्रणालीमा लगेको विरोधमा आईरन तथा स्क्र्याप व्यवसायी संघ (इसान) मकवानपुरले ‘कवाडी’ नउठाउने भएको छ । संघले सरकारले लगाएको कर प्रणालीले व्यावसाय धरापमा पर्ने भन्दै कवाडि सामान नआउने भएको हो ।  आफ्नो माग पुरा नगर्नेसम्म कवाडी संकलन एवं विक्रि गर्ने संघका मकवानपुर अध्यक्ष सुनिल अधिकारीले जनाए ।...

चेपाङ संघको प्रदेश ३ अधिवेशन भदौंमा

Chepang-1563597676.jpg

४ साउन, हेटौँडा । नेपाल चेपाङ संघको ३ नम्बर प्रदेश अधिवेशन भदौ १४ गते हुने भएको छ । संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षतामा बसेको बैठकले संघीय संरचनामा देश गएको सन्र्दभमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले भदौं ७ मा गण्डकी प्रदेश र भदौं १४ गते ३ नम्बर...

मधु थापाको टोलीद्वारा सव- इन्जिनियर श्रेष्ठ घुस रकमसहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1563589816.jpg

४ साउन, हेटौंडा । लहानमा सव- इन्जिनियर घुस रकम लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको हो । सिरहाको गोलबजारकै एक होटलबाट सव–इञ्जिनीयर श्रेष्ठलाई सेवाग्राहीसँग ५० हजार घुस...

चर्को शुल्कको विरुद्धमा नेविसंघ

IMG_20190719_220351-1563553332.jpg

३ साउन, हेटौंडा ‌।काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ५ दिने आन्दोलनको घोषणा गरेको छ । निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन...

मकवानपुरमा कडा सुरक्षा घेरामा आयोगको परीक्षा, काठमाडौँमा पुत्ला जलाइयो । 

67520358_335811413965544_-1563550431.jpg

३ साउन,हेटौँडा । मकवानपुरमा लोक सेवा आयोगले शुक्रबार लिएको परीक्षा कडा सुरक्षा घेराका भएको छ ।आयोगले खुला प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह छौठौ तह, अधिकृत । आलेप अधिकृत तहको प्रशासनिक अभिरुची परीक्षण बिषयको १ घण्टा ३० मिनेटको परीक्षा मकवानपुरको हेटौँडामा कडा सुरक्षका बिच सकिएको हो  ।  लोक सेवा आयोगले समावेशी...

हेटौँडामा काम अघि नबढाउन कृषि विश्वविद्यालयलाई अन्तरिम आदेश

Patan-Uchha-Adalat-Hetaud-1563546337.jpg

३ साउन, हेटौँडा । कृषि तथा वन विश्वविद्यालय अन्तरगत हेटौँडामा भईरहेको निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ । इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु नगराउनु अन्तरिम आदेश दिएको हो ।  आदेशमा विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार