Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्लिन फिडको प्रावधान विधेयकबाट हटाउन सकिन्नः मन्त्री बास्कोटा

Gokul-Baskota-1563786045.jpg

६ असार, हेटौँडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने बताएका छन् । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो...

सरकारविरुद्ध आन्दोलन चर्काउने कांग्रेस सभापति देउवाको चेतावनी

Sher-Bahadur-Deuba.2e16d0-1563785137.jpg

६ असार, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान दोहो¥याएका छन् । विपी जयन्तिको अवसर पारेर सहीद स्मृति...

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ मकवानपुरको रक्तदान

IMG_20190722_125942-1563779716.jpg

६ साउन, हेटौंडा। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्य समितिको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। हेटौंडा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकाले संघले हेटौंडा १० बसपार्कमा रहेको हङकङ बजारमा  रक्तदान कार्यक्रमको आयोजना संघ का मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलले बताएका छन्।  हेटौंडा १०...

साउँनको पहिलो सोमबार शिवालयमा भक्तजनहरुको भीड

2-1563771029.jpg

६ असार, हेटौँडा । साउन महीनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथका मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने र्धामिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका...

बीपीको समाजवाद

BP-1563769291.jpg

पुरुषोत्तम बस्नेत समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले आजको महान् आन्दोलनलाई प्रेरणा दिन्छ, त्यो हो– समानता । – बीपी कोइराला  बीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्वासित भएर, वि.सं. १९७४ देखि १९८६ सम्म भारतमा रहनुप¥यो । बाल शरणार्थी भएर बीपीलाई भारतमै रहनुप¥यो । सन् १९२० मा गान्धीको विदेशी वस्तु बहिष्कारको आह्वानमा ६...

साउनको पहिलो सोमबार, शिवालयमा भिड

Sibalaya-1563768930.jpg

६ साउन, हेटौँडा । साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका...

आज ३७ औं विपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै 

maxresdefault-1563761704.jpg

६ असार, हेटौँडा । नेपाली कांग्रेसका संस्थापक नेता एवम नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मिएका वीपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ...

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल हेटौँडा आउँदै

Ram-Chandra-Paudel-voting-1563760023.jpg

६ असार, हेटौँडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आज सोमबार हेटौँडा आउँने भएका छन् । नेपाली कांग्रेसका संस्थापक एवम् जननिर्वात प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३७ औँ स्मृति दिवसको अवसरमा आयोजना हुने विचार गोष्ठिमा मुख्य वक्ताका रुपमा सहभागि हुन हेटौँडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता...

बानियाँद्वारा बालकको उपचार र मन्दिर निर्माणमा सहयोग

Baalak-1563725250.jpg

५ साउन, हेटौँडा । विपि कोईरालाको ३७ औं स्मृति दिवसमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले एक बालकको उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।  भीमफेदी गाउँपालिका वडा नम्बर ३ बेसरघारीका १३ वर्षीय सुशन थोकरको उपचारमा बानियाँले सहयोग गरेका हुन् । थोकरको खुट्टा भाँचिएको र आर्थिक...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार