Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा २५ मिटर विस्तार अन्तरिम आदेशले रोकियो

Hetauda-1563861048.jpg

७ साउन, हेटौँडा । हेटौँडामा २५ मिटर सडक विस्तारको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक विस्तारको काम थालेपनि अदालतको अन्तरिम आदेशका कारण काम रोकिएको हो । हेटौँडाका ९० प्रतिशत घरधनीले अदालतबाट डिभिजन सडकका नाममा काम अघि नबढाउन अन्तरिम आदेश लिएर बसेका छन् । ‘हेटौँडा बजारका ९० प्रतिशत...

व्यवसायीद्वारा हेटौँडा बजार बन्द (तस्विरहरु)

M1-1563858944.jpg

७ साउन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीले मंगलबार हेटौँडा बजार बन्द गरेका छन् । सरकारले आव ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा मंगलबार बजार बन्द गरेका हुन् ।  संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सोमबार भएको भेलाले सरकारको निर्णय सच्याउन दवाव स्वरुप बजार बन्दको आव्हान...

मनसुन पुनः सक्रिय, साबधान रहन आग्रह

weather_tRWotTxsyE-1563856175.png

७ साउन, हेटौँडा । मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही  स्थानहरुमा वर्षाको सम्भावना...

टी–२० विश्वकप एशिया छनोटः नेपालले दियो १२३ रनको लक्ष्य

4YO67DB0pqDAm88LHTdC-1563855731.jpg

७ साउन, हेटौँडा । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले...

गुल्मीको सत्यवती गाउँपालिकामा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु

1a-1563855206.jpg

७ साउन, हेटौँडा । गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका  लिम्घाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ  । अन्यको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै, सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७...

मालवाहक ट्रक बिग्रदा गएराति देखि राजमार्ग अवरुद्ध

७ साउन, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई नजिक भारतीय मालवाहक लहरी बिग्रदा सोमबार राति ११ बजेबाट अवरुद्ध बनेको सडक अहिले बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको छ। सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको गाडी राजमार्ग मै बिग्रेपछि सयौ सवारी बाटोमै रोकिएको छ।अहिले सडक छेउबट...

व्यवसायीले मंगलबार हेटौँडा बजार बन्द गर्ने

MCCI-Logo-1563809390.jpg

६ साउन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा हेटौँडाका व्यवसायीले मंगलबार हेटौँडा बजार बन्द गर्ने भएका छन् । सरकारले आव ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा मंगलबार बजार बन्द गर्ने भएका हुन् । संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दवाव स्वरुप विरोध...

कान्तिलोकपथ : ललितपुरबाट बगुवा र हेटौँडाबाट सिमातसम्म सुचारु

IMG_20190722_210610-1563808892.jpg

६ साउन, हेटौँडा । केही दिन अघिको अविरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु गर्न तिब्रताका साथ काम भईरहेको छ । हेटौँडादेखि टिकाभैरवसम्म दर्जनौं स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु गर्न मकवानपुर र ललितपुर दुबैतर्फबाट काम भईरहेको हो । सोमबारसम्म पहिरो हटाएसँगै ललितपुरको चापागाउँ, टिकाभैरव, भट्टेडाँडा...

हिंसाका गुनासो सुन्ने भरपर्दो निकाय भएन : प्रजिअ

CDO-1563807440.jpg

६ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हिंसाका गुनासो सुन्ने भरपर्दो निकाय नहुँदा समस्या परेको बताएका छन् ।   हेटौडा अस्पतालले आयोजनामा भएको लैंगिक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिको बार्षिक समीक्षा गोष्ठिमा उनले जिल्लास्तरमा हिंसामा परेकाको गुनासो सुनिदिने भरपर्दो निकाय नहुँदा पिडितहरूलाई समस्या...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

थप समाचार