Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लमजुङमा बाढिले हाइड्रोपावरमा क्षति, दुईको मृत्यु

Baadi-1563975541.jpg

८ साउन, लमजुङ । अविरल बर्षाका कारण लमजुङमा निर्माणाधिन लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ । दर्दी खोलामा आएको बाढीले पावर हाउसमा क्षति पुर्याएको हो । बाढिले बगाएर दुई जनाको मृत्यु भएको छ । दुई जनाको शव भेटिएको र अन्य कामदारको खोजि भईरहेको स्थानीयले जनाएका छन् । आयोजनामा कार्यरत १५ जना भन्दा बढि सम्पर्कविहिन भएको जनाईएको छ ।...

इन्द्रसरोबर ड्याममा पानीको सतह घट्दो

Indra-Sarobar-1563971946.jpg

८ साउन, हेटौँडा । नेपाल विद्युत प्राधिकरणको व्याकअपको रुपमा रहेको ईन्द्रसरोबर ड्याममा पानीको सतह घटि रहेको छ । मकवानपुरको कुलेखानीमा रहेको ड्याममा दैनिक पानीको सतह घटिरहेको हो । दुई साता अघि पानीको सतह बढेर करिब १५ सय २७ पुगेकोमा अहिले दैनिक सतह घटिरहेको प्राधिकरणका कर्मचारीले बताए ।  ड्याममा बुधबार साँझ ६ बजे पानीको सतह १५ सय २५ दशमलव...

इन्द्रसरोबरका मृतक परिवारलाई कांग्रेसको ७५ हजार सहयोग

Congress1-1563970598.jpg

८ साउन, हेटौँडा ।  गत असारको अन्तिमको प्राकृतिक विपदमा परी मृत्यु भएका ईन्द्रसरोबर गाउँपालिकाका ३ परिवारलाई नेपाली कांग्रेस मकवानपुरले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस मकवानपुरले प्रति परिवार २५ हजार रुपैँयाका दरले सहयोग गर्ने निर्णय गरे अनुसार राहत रकम बुधबार ४ परिवारलाई ७५ हजार रुपैँया हस्तान्तरण गरेको हो । नेपाली...

छेपारोमा पहिरो जाँदा सिस्नेरी सडक खण्ड अवरुद्ध, कान्तिलोकपथ अझै खुलेन

IMG_20190722_210610-1563967918.jpg

८ साउन, हेटौंडा। मंगलबार र बुधबार परेको अविरल वर्षाका कारण हेटौंडा- सिस्नेरी, काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गत इन्द्रसरोवर २/३ को सिमाना छेपारो  पहिरो गएको छ।पहिरो गएसँगै अहिले उक्त सडकखण्ड अवरुद्ध बनेको छ।  जेसिवि पुगिसकेको र  अवरुद्ध बनेको सडक खुलाउन खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

न्यूरेनी चिसापानी क्षेत्रका घर डुवानमा

Kholaaa-1563958865.jpg

८ साउन, हेटौँडा । हेटौंडा–७ को न्युरेनी चिसापानीस्थित गलैचा फ्याक्ट्री आसपासको क्षेत्रका घर डुवानमा परेका छन् ।  मंगलबार रातिबाट शुरु भएको अविरल बर्षाका कारण यस क्षेत्रका घर डुवानमा परेका हुन् । हेटौँडा वडा नम्बर ७ र ६ मा चुरेबाट बग्ने खहरेको बहावले कर्रामा प्रभाव पर्दा आधा दर्जन घर डुवानमा परेको छ । यस क्षेत्रमा बर्षेनी डुवानको...

दाउरा निकाल्ने क्रममा खोलाले बगायो

Khola-1563958036.jpg

८ साउन, सप्तरी । सप्तरीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एकजनालाई खोलाले बगाएको छ ।  खोलाले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ का ३४ बर्षीय नसिर मियाँलाई बगाएको हो । खोलाले बगाएका उनको खोजि भईरहेको सप्तरी प्रहरीले जनाएको छ । खोलाले बगाएर काठ, दाउरा झिकिरहेका उनलाई खाँडो खोलाले बगाएपछि स्थानीय...

राष्ट्र बैंकद्वारा आज मौद्रिक नीति सार्वजनिक गर्ने

NRB-1563956883.jpg

८ साउन, हेटौँडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीति बुधबार अपरान्ह  सार्वजनिक गर्दैछ । राजधानीको एक होटलमा अपरान्ह ४ वजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।  सरकारले बजेटमार्फत निर्धारण गरेको साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने खालको मौद्रिक नीति आवश्यक...

तीन दिन देशका अधिकांश भागमा बर्षा हुने

Raining1-1563954656.jpg

८ साउन हेटौँडा । बुधबारदेखि शुक्रबारसम्म देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकोले नेपालमा मनसुनी वर्षा सक्रिय हुने महाशाखाका बुलेटिनमा उल्लेख छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना...

क्रिकेट : मलेसियालाई नेपालले हरायो

Nepali-Cricket-Team-1563952153.jpg

८ साउन, हेटौँडा । नेपाली क्रिकेट टोलीले बुधबार भएको खेलमा मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।  मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ । कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने प्रदिप ऐरीले १२ रन...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार