Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्याम्पाडाँडा नजिक गएको पहिरो पन्छाइयो

IMG_20190724_094026-1563941434.jpg

८ साउन, हेटौंडा।  मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत  हेटौंडा ७ क्याम्पाडाँडा नजिक गएको पहिरो पन्छाइएको छ। मंगलबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जादा उक्त सडक खण्ड एकतर्फी मात्रै संचालनमा रहेको मा पहिरो पन्छापछि दुवै तर्फी संचालनमा आएको छ। यता धरान चतरा सडक खण्ड अन्तर्गत  बकैया ५...

हेटौंडा ५को बानियाँटोल र शान्तिनगर डुबानमा

IMG_20190712_174554-1563937906.jpg

८ साउन, हेटौंडा।  मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौंडा ५ को बानियाँटोल  र शान्तिनगर का ९ घर डुवानमा परेका छन् ‌ गोरदोई खोलामा आएको बाढि गाउँ प्रवेश गरेपछि हेटौंडा ५ का उक्त स्थानका करिब ९ घर डुवानमा परेका मकवानपुर प्रहरीले जनाएको छ।डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको...

लगातारको बर्षाले हेटौँडा ५ को शान्तिनगर र गर्दोई डुवानमा 

a-1563937500.jpg

८ साउन, हेटौँडा । गएरातिदेखिको लगातारको बर्षाले हेटौँडा उपमाहानगरपाकिाको वडा नम्बर ५ का विभिन्न स्थानमा डुवान परेको छ ।  विशेष गरी शान्ति नगर क्षेत्र र गर्दोइ क्षेत्र डुवानमा परेको हो । यसअघि असार २७ गतेको बर्षाले यस क्षेत्रका घरहरु डुवानमा परेपछि मानिसहरुलाई सुरक्षित स्थनमा सारिएको थियो ।  लगातारको बर्षाले शान्तिनगर र गर्दोइ...

क्रिकेट : नेपाल र मलेसियाको खेल बर्षाले रोकियो

touchmaster_1563937293190-1563937516.jpg

८ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल  वर्षाका कारण प्रभावित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन । वर्षा जारी रहेकाले खेल सुरु हुने सम्भावना कम रहेको अनलाइनखबरमा...

कान्ति लोकपथ अन्तर्गत क्याम्पाडाँडा नजिक पहिरो

IMG_20190724_081348-1563936722.jpg

८ साउन, हेटौंडा। मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत  हेटौंडा ७ क्याम्पाडाँडा नजिक पहिरो गएको छ। मंगलबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जादा उक्त सडक खण्ड अहिले एकतर्फी मात्रै संचालनमा रहेका छ।जेसिवि पुगिसकेको र पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश...

खुलाललाई टोल विकासबाट आर्थिक सहयोग

touchmaster_1563934239934-1563934544.jpg

८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका टाेल विकास संस्था नगर समन्वय समितिको संयोजनमा क्यान्सर पीडित रूपा खुलाललाई आर्थिक सहयोग गरिएको छ । समन्वय समिति र केहि टाेल विकास संस्थाहरूकाे तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ काे वडा सदस्य एवं नगर कार्यपालिका सदस्य खुलाललाई सहयोग गरिएको हो । उपचारमा सहयोग पुगोस् भन्ने उद्घेश्यले...

बकैया ५ श्रीपुरमा पहिरो, धरान चतरा सडक खण्ड अवरुद्ध

sadak_SWWYvbvWL2-1563932882.jpg

८ साउन, हेटौंडा।  मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण पहिरो जादा हेटौंडा हटिया हुदै फापरबारी,राइगाउ पुग्ने धरान चतरा सडक खण्ड  अवरुद्ध बनेको छ। सडक खण्ड अन्तर्गत बकैया ५ श्रीपुरमा पहिरो जादा,छितवन,फापरबारी, राइगाउ जाने सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ।    दुई देखि तिन सय मिटर सम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला...

कर्रा खोलाले ट्रक बगायो

८ साउन, हेटौंडा । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण कर्रा खोलामा आएको बढिले  ट्रक बगाएको छ। हेटौंडा १७ स्थित कर्रा खोलामा आएको बढिले हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६टि ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा आएको बढिले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

बागझोरामा गम्भीर घाइते कार्कीको उपचारको क्रममा मुत्यु

images-1563900435.jpg

७ साउन, हेटौंडा। गत आइतबार त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट गम्भीर घाइते भएका  मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्कीको मृत्युु भएको छ। आइतबार साँझ भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

थप समाचार