Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विपीको स्मृति दिवसमा  विरामीलाई फलफुल वितरण

67455098_912380359094810_-1563724087.jpg

५ साउन,हेटौंडा । कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका तथा कांग्रेस मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँले  विपीको स्मृति दिवसमा   हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन।  जन नायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आईतबार विहान नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आयोजित...

नेकपा : इन्चार्ज खतिवडा, सहइन्चार्ज मोक्तान  र राना

Nekapa-1563723919.jpg

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । बैठकले मकवानपुरको इन्चार्जमा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र सहईन्चार्जमा प्रदेशसभा सदस्य कुमारी मोक्तान र पूर्व जिल्ला अध्यक्ष रामेश्वर राना...

तरुण भेलामा २ सय युवा कांग्रेसमा प्रवेश

Congress-1563723036.jpg

५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल तरुण दल हेटौंडा १८ वडा समितिले वडा भेलामा २ सय जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  तरुण दल वडा अध्यक्ष अशोक गौतमको अध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपानिकट विद्यार्थी संगठन मकवानपुरका सचिव मनोज...

बाघझोरामा सरकारी कारको ठक्करबाट दुई घाइते

Accident-1563721984.jpg

५ साउन, हेटौँडा । त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्की र पछाडि बस्ने हेटौँडा–१० का रजित सुर्खेति रहेका छन् । टाउकोमा चोट लागेका कार्कीलाई उपचारका लागि भरतपुर रिफर गरिएको छ भने हात र खुट्टा भाँचिएका...

यसरी भएको थियो प्रहरी र तस्करबीच फायरिङ, एक पक्राउ

IMG_5189-1563719278.JPG

५ साउन, हेटौँडा । मकवानपुर प्रहरी र गाँजा तस्करबीच आईतबार मध्यराति फायरिङ भएको छ । गाँजा लैजाँदै गरेको सूचनाको आधारमा पुगेको प्रहरी र गाँजातस्करबीच रजैयास्थित राप्तिखोला किनारमा फायरिङ भएको हो ।  आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ढुंगेनका ४३ बर्षीय कुमार स्यांतानलाई कटुवा पेस्तोल, गोली ५ थान र ३१...

प्रदेशसभाका ३ मर्यादापालकको बढुवा

Baduwaa-1563719030.jpg

५ साउन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा कार्यरत ३ जना मर्यादापालकको बढुवा भएको छ ।  मर्यादापालकको रुपमा प्रदेशसभामा कार्यरत उनीहरुको प्रहरी प्रधान कार्यालयबाट साउन २ गते बढुवा भएको हो । प्रहरी सहायक निरीक्षक सागर श्रेष्ठ, संगिता पाण्डे र रामजी कार्कीको बढुवा भएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । उनीहरु...

कान्तिलोकपथमा रहेको जोखिमपूर्ण रुख हटाईयो

K3-1563680583.jpg

५ साउन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–७ न्यूरेनी चिसापानीमा रहेको जोखिमपूर्ण रुख हटाईएको छ । बर्षाका कारण जोखिमपूर्ण बनेको रुख आइतबार विहान हटाईएको हो । बर्षा हुँदा जुनसुकै समय ढलेर मानवीय क्षति हुन सक्ने र सडक समेत अवरुद्ध हुने भएकाले न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले रुख कटान गरी हटाएको छ ।  केही दिन अघिको...

रजैयामा तस्कर र प्रहरीबीच फायरिङ, एक पक्राउ

Firing-1563679712.jpg

५ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच फायरिङ भएको छ ।  शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी...

ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री : पौडेल

Devendra-1563678980.jpg

५ साउन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका छन् । उनले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे । तर, अहिले भने...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार