Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनको नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने

Cruise-Ship-1563677804.jpg

५ साउन, चितवन । पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको समाचार कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् । पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको...

मध्य र पूर्वमा फेरि भारी वर्षा हुने सम्भावना

Rainfall-1563677042.jpg

५ साउन, काठमाडौँ । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् ।  असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताईन्...

काठमाडौंको काँडाघारीबाट विप्लवका २ कार्यकर्ता पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1563674948.jpg

५साउन,हेटौंडा।काठमाडौंकोकाँडाघारीबाट विप्लवका २ कार्यकर्ता पक्राउ परेका छन।  विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामा सहित अर्का एक कार्यकर्ता रेशम तामाङ पक्राउ परेका छन।नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट...

यस्तो छ अहिले कान्तिलोकपथको अवस्था (तस्बिरहरु)

K3-1563638653.jpg

४ साउन, हेटौँडा । अविरल बर्षाका कारण हेटौैडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध छ । कान्तिलोकपथ २ साता बढिदेखि अवरुद्ध रहेको हो ।  हेटौँडाको क्याम्पाडाँडादेखि ललितपुरको टिकाभैरवसम्म सडकका दर्जनौ स्थानमा पहिरो गएका कारण सडक सुचारु हुन कठिन भएको छ । कान्तिलोकपथ स्तरीकरणका क्रममा काटिएका पहाड र कमजोर पहाडका कारण पहिरोको जोखिम...

दिल्लीकी पूर्वमूख्यमन्त्री दिक्षितको शनिबार निधन

Shila-Dixit-1563637498.jpg

४ साउन, हेटौँडा । शिला दिक्षित, दिल्लीमा लामो समय मूख्यमन्त्रीको रुपमा सेवा गरेकी र भारतीय राष्ट्रिय कांग्रेसकी बरिष्ठ नेताको शनिबार ८१ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।  उनको परिवार र पार्टीका अनुसार उनलाई दिल्लीको एस्कर्ट हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएकी उनको शनिबार...

क्यान्सर पीडित खुलाललाई गोले समाजको सहयोग

Gole-1563635557.jpg

४ साउन, हेटौँडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुले हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रुपा खुलाललाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  स्तन क्यान्सरबाट पीडित खुलालको थप उपचारको लागि समाज शनिबार उनी भाडामा बस्दै आएको घरमा पुगेर २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । खुलाल गोले बन्धु समाजकी जिल्ला सदस्य...

गर्भवती पोषणका लागि हेटौंडा अस्पताललाई निःशुल्क औषधि

IMG_20190720_204435-1563634955.jpg

४ साउन,हेटौंडा। हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ। गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले  शनिबार हेटौंडा अस्पताललाई गर्भवती महिलाहरुको पोषणको लागि प्रयोग औषधि वितरण गरेको हो ।हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोर किपर सुदीप ढकाललाई शनिबार...

कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूस सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1563633576.jpg

४ साउन, हेटौंडा। देशमा अहिले इञ्जिनियरहरु पक्राउ पर्ने लहरनै चलेको छ।  बिहीबार र शुक्रबार अख्यितारको बर्दिबासबाट गएको प्रहरी नायब उपरीक्षक मधु कुमार थापाको नेतृत्वमा गएको टोलीले सर्लाही र सिराहाबाट २ जना सव-इञ्जिनियरहरुलाइ घुस लिँदै गर्दा पक्राउ गरेको थियो। यसैगरी शनिबार कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित...

इन्द्रसरोवर ज्यामिरेमा स्काभेटर पुरियो, फाखेल, हुमाने सडक खण्ड एकतर्फी संचालनमा(तस्विरहरु)

IMG_20190720_194119-1563631177.jpg

४ साउन, हेटौंडा।  अविरल वर्षाका कारण विगत एक हप्तादेखि अवरुद्ध बनेको फाखेल,हुमाने सडक खण्डको पहिरो हटाउने क्रममा स्काभेटर पहिरोमा पुरिएको छ। उक्त सडक खण्डमा गएको पहिरो हटाउने क्रममा शनिबार दिउँसो सडक माथिबाट आएको पहिरोले स्काभेटर पुरिएको मकवानपुर प्रहरीले जनाएको छ। सडकमा भएको पहिरो पन्छाउन क्रममा इन्द्रसरोवर गाउँपालिका ३...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार