Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाढी पहिरोले मकवानपुरमा मात्रै ५ जनाको ज्यान लियो

111-1563002592-1563242717.jpg

३१ असार, हेटौँडा । गत विहिबारदेखिको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी मकवानपुरमा मात्रै ५ जनाले ज्यान गुमाएका छन् । इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा सोमबार थप दुईजनाको पहिरोमा परी मृत्यु भएपछि मकवानपुरमा मृतकको संख्या ५ पुगेको हो ।  मार्खुमा सोमबार घरमाथीबाट आएको पहिरोले घर पुरिदा घरभित्रै पुरिएका दुइजनाको शब निकालेपछि...

ढोका अझै खुलेन, ईन्द्रसरोबरको सतह १५२६.८९ पुग्यो

Indra-Sarobar-Dam-1563241268.JPG

३१ असार, हेटौँडा । मकवानपुरको कुलेखानीमा रहेको ईन्द्रसरोबर जलाशयमा पानीको सहत मंगलबार विहान १५ सय २६ दशमलव ८९ पुगेको छ । सोमबार राति ११ः१५ मा पानीको सतह ११ सय २६ दशमलव ७२ थियो ।  सोमबार घण्टामा ३ देखि ४ सेन्टिमिटर बढेको पानीको सतह बढ्ने क्रम कम हँदै गएको छ । रातिको ७ घण्टामा पानीको सतह करिब २ सेन्टिमिटर मात्रै बढेको छ । ईन्द्रसरोबर...

आज गुरुपूर्णीमा, गुरुप्रति आदर भाव प्रकट गरी मनाईदै

download-1563241051.jpg

३० असार, हेटौँडा । आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्वको मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको...

फाखेल, हुमाने सडक खण्डमा गएको पहिरो (तस्विरहरु)

FB_IMG_1563213760734-1563239077.jpg

३१असार, हेटौंडा।  अविरल वर्षाका कारण अवरुद्ध भइआइतबार दिउँसोबाट एकतर्फी संचालनमा आएको हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक सोमबारबाट पुनः बन्द भएको छ। ईन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला , महालक्ष्मी खोला र हुमानेमा पहिरो गएपछि हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक पुनः अवरुद्ध बनेको हो। सोमबार दिनभर सडक खण्ड खुलाउन प्रयास...

राति सवा ११ बजे ईन्द्रसरोबरको सतह १५२६.७२, सबै ड्याममै

Indra-Sarobar-Dam-1563213031.JPG

३० असार, हेटौँडा । मकवानपुरको कुलेखानीमा रहेको इन्द्रसरोबर जलाशयमा पानीको सतह राति ११ः१५ बजे १५ सय २६ दशमलव ७२ मिटर पुगेको छ । तर विहानको तुलनामा पानीको सतह बढ्ने क्रम केही कम भएको कर्मचारीको भनाई छ ।  कुलेखानी पूर्ण क्षमतामा संचालनमा आउँदा प्रति घण्टा १ देखि २ सेमि पानी खपत भईरहेको छ । त्यस्तै, जलाशयको माथि भागको फैलावट तलको तुलनामा बढि...

ईन्द्रसरोबर : १५२७ मिटर नजिक पुग्यो, ढोका खोल्ने निर्णय अझै छैन

Display-Kulekhani1-1563205183.jpg

३० असार, हेटौँडा । मकवानपुरको कुलेखानीस्थित ईन्द्रसरोबर जलाशयमा पानीको सतह १५ सय २७ मिटर नजिक पुग्न लागेको छ । विहान ६ बजे १५ सय २५ रहेको पानीको सतह साँझ ६ बजे १५ सय २६ दशमलव ५३ मिटर पुगेको हो । अहिले सतह १५ सय २७ मिटर नजिक पुग्न लागेको छ ।  पानीको सतह बढिरहेपनि सोमबार राति ९ बजेसम्म ड्यामको ढोका खोल्ने कुनै निर्णय भएको छैन । पानीको सतह घटाउन...

जलवायु परिवर्तनमा भूमिका कम भएपनि प्रभाव नेपालमा : ओली

KP-1563192128.jpg

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनमा नेपालको भूमिका नभएपनि यसको प्रभाव भने नेपालले भोग्नु परेको बताएका छन् ।  उनले जलवायु परिवर्तन र यसको नकारात्मक असरमा नेपालको भूमिका नभएपनि मार भने खेपिरहनु परेको बताए । वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय...

प्रतिपक्षीको माग विपरित प्रतिनिधिसभा स्थगित

Samsad-1563190862.jpg

३० असार, काठमाडौं । प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको हो ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपा नेपालले निरन्तरको बर्षाका कारण देशभर भएको बाढि, डुवान र जनधनको क्षतिबारे छलफल गर्न माग गर्दै विशेष महत्वको प्रस्ताव दर्ता...

कुलेखानीका दुबै युनिट पूर्ण क्षमतामा संचालनमा

Kulekhani-Station-1563173973.jpg

३० असार, हेटौँडा । कुलेखानी जलविद्युत आयोजनाको दुबै युनिट पूर्ण क्षमतामा संचालनमा ल्याईएको छ । नेपाल विद्युत प्राधिकरणको पावर व्याकपको रुपमा रहेको यो आयोजना सोमबार विहानदेखि पूर्ण क्षमतामा संचालनमा ल्याईएको हो ।  पूर्ण क्षमतामा संचालनमा आउँदा पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । सामान्य अवस्थामा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार