Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अवरुद्ध बनेको त्रिभुवन राजपथ संचालनमा,फाखेल खुलाउने प्रयास जारी

IMG_20190713_143524-1563174142.jpg

३० असार, हेटौंडा। सोमबार बिहान अविरल बर्षाका कारण अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सोमबार १० बजेबाट संचालनमा आएको छ। त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका वडा नम्बर १ गुम्बाचोकमा गएको पहिरो हटाएसगै राजपथ दुइ तर्फीनै संचालनमा आएको हो। फाखेल र सिस्नेरी सडक अवरुद्ध भएपछि हेटौँडाबाट अधिकांश सवारी त्रिभुवन राजपथ...

मार्खुमा पुरिएका दुबैजना मृत भेटिए

Landslide-1563171519.jpg

३० असार, हेटौँडा । मकवानपुरमा मार्खुमा सोमबार पहिरोमा पुरिएका दुबै मृत भेटिएका छन् । मृत्यु हुनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका श्याम बलामीका श्रीमति कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी...

मार्खुमा पहिरोले दुईजना पुरिए, एक घाइते

Landslide-1563160741.jpg

३० असार, हेटौँडा । मकवानपुरमा मार्खुमा सोमबार पहिरोमा २ जना पुरिएका छन् ।  पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका श्याम बलामीका श्रीमति कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी घाइते भएकी...

ईन्द्रसरोबर ड्याम खोल्न कुलमानको निर्देशन पर्खिदै

Kulekhani-Dam-1563159924.jpg

३० असार, हेटौँडा । पानीको सतह अप्रत्याशित रुपमा बढ्न थालेपछि खोल्ने भनिएको ईन्द्रसरोबर ड्यामको ढोका अझै खोलिएको छैन । ड्यामको ढोका खोल्न अहिले कुलेखानी जलविद्युत आयोजनाका कर्मचारी ड्याममा रहेपनि प्रवन्ध निर्देशक कुलमान घिसिङको निर्देशन कुरेर बसेको हो । जलाशयमा अहिले प्रति १० मिनेटमा ३ देखि ४ सेन्टिमिटर पानीको सतह बढिरहेको कुलेखानी...

पहिरोले त्रिभुवन राजपथ पनि अवरुद्ध

Tribhuwan-1563158686.jpg

३० असार, हेटौँडा । अविरल बर्षाको समयमा संचालनमा रहेको हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ पनि सोमबारबाट अवरुद्ध भएको छ । फाखेल र सिस्नेरी सडक अवरुद्ध भएपछि हेटौँडाबाट अधिकांश सवारी त्रिभुवन राजपथ हुँदै गुड्ने गरेका थिए । त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका वडा नम्बर १ गुम्बाचोकमा पहिरो गएपछि यातायात अवरुद्ध भएको प्रहरीले...

सतह बढेपछि ईन्द्रसरोबर ड्यामको ढोका खोलिदै

Indra-Sarobar-Dam-1563156963.JPG

३० असार, हेटौँडा । नेपालको एकमात्रै मानव निर्मित जलाशय ईन्द्रसरोबरमा पानीको सतह बढेपछि ड्यामको ढोका खोल्ने तयारी भएको छ । मकवानपुरको इन्द्रसरोवर २ कुलेखानीमा रहेको नेपाल विद्युत प्राधिकरणको जलाशयमा प्रति घण्टा दुई मिटरको दरले पानीको सतह बढेर भरिन थालेपछि ड्यामको ढोका खोल्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी...

एकतर्फी संचालनमा आएको फाखेल, हुमाने सडक खण्ड पुनः अवरुद्ध

IMG_8157-1563153248.JPG

३०असार, हेटौंडा।  अविरल वर्षाका कारण अवरुद्ध भइ  आइतबार दिउँसोबाट एकतर्फी संचालनमा आएको हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक फेरि बन्द भएको छ। ईन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला र हुमानेमा पहिरो गएपछि हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक पुनः अवरुद्ध बनेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश...

विश्वकप क्रिकेटः बाउण्ड्रीका आधारमा इंग्ल्याण्ड बन्यो विश्वविजेता

england_with_trophy_6yTii-1563152944.jpg

३० असार, हेटौँडा । इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ । निर्धाति ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो । इंग्ल्याण्डले सुपर ओभर र निर्धाति ५० ओभरमा २२ चौका...

राष्ट्रपति भण्डारीद्वारा जनधनको क्षतिप्रति दुःख व्यक्त

Bidya-1563120258.jpg

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले अविरल बर्षाका कारण देशका विभिन्न भागमा भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाईएको हो । राष्ट्रपति भण्डारीले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार